हुम्ला आजबाट संक्रमणमुक्त
<p style="text-align: justify;">सिमकोट। हुम्ला जिल्ला आजदेखि कोरोना संक्रमणमुक्त भएको छ।</p>
<p style="text-align: justify;">सशस्त्र प्रहरी बलका एक संक्रमितमा कोरोना नेगेटिभ भएसँगै हुम्लामा संmक्रमितको संख्या शून्य भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए। </p>
<p style="text-align: justify;">हुम्लामा हाल सम्म ९ जनामा कोरोना संक्रमण देखिएको थियो। अहिले उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ। <em>रासस</em></p>