दमौली। कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ।
बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मङ्‍गलबार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो। यो अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगर प्रवक्ता खिमबहादुर कुमालले बताए।
उनका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन बाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक सङ्‍घसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ। “पूर्वनिर्धारित कक्षा ११ को परीक्षा भने सञ्चालन हुनेछ। परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ,” प्रवक्ता कुमालले भने।
नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट बाहिर ननिस्कन नगरबासीलाई सचेत गराएको छ। मास्क लगाउने, समूहमा हिँडडुल नगर्ने, भौतिक दूरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन भनिएको छ। शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको सङ्क्रमण भित्रभित्रै फैलिएपछि जनस्तरबाट लकडाउन गर्न आवाज उठिरहेको थियो।
स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्लागण्डकीमा १४६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक सय १० जना कोरोनामुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ छ भने दुई जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्।
उता जिल्लाकै म्याग्दे गाउँपालिका पनि मङ्‍गलबारदेखि बन्द रहेको छ। कर्मचारी र जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालयसँगै सेवा प्रदायक संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पूर्ण रुपमा बन्द छन्। रासस
" /> दमौली। कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ।
बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मङ्‍गलबार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो। यो अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगर प्रवक्ता खिमबहादुर कुमालले बताए।
उनका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन बाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक सङ्‍घसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ। “पूर्वनिर्धारित कक्षा ११ को परीक्षा भने सञ्चालन हुनेछ। परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ,” प्रवक्ता कुमालले भने।
नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट बाहिर ननिस्कन नगरबासीलाई सचेत गराएको छ। मास्क लगाउने, समूहमा हिँडडुल नगर्ने, भौतिक दूरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन भनिएको छ। शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको सङ्क्रमण भित्रभित्रै फैलिएपछि जनस्तरबाट लकडाउन गर्न आवाज उठिरहेको थियो।
स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्लागण्डकीमा १४६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक सय १० जना कोरोनामुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ छ भने दुई जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्।
उता जिल्लाकै म्याग्दे गाउँपालिका पनि मङ्‍गलबारदेखि बन्द रहेको छ। कर्मचारी र जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालयसँगै सेवा प्रदायक संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पूर्ण रुपमा बन्द छन्। रासस
प्रतिक्रिया दिनुहोस्