नेपाल कोरोना अपडेट : ३,८४४ सङ्क्रमणमुक्त, कूल सङ्ख्या १.४५ लाखनजिक
<p style="text-align: justify;">काठमाडौँ। आज देशभर ३,८४४ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा १ लाख ४४ हजार ९७८ जना कोभिड–१९ को सङ्क्रमणबाट मुक्त भएका छन्। </p>
<p style="text-align: justify;">यसरी कूल सङ्क्रमितमध्ये निको हुनेको दर ७९.२६ प्रतिशत रहेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
