काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ३० जनाले ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै २४ घण्टाभित्रको सर्वाधिक मृतक सङ्ख्या हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,०३४ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालमा कूल सङ्क्रमितमध्ये मृत्यु हुनेको दर ०.५७ प्रतिशत रहेको छ। 
 

" /> काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ३० जनाले ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै २४ घण्टाभित्रको सर्वाधिक मृतक सङ्ख्या हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,०३४ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालमा कूल सङ्क्रमितमध्ये मृत्यु हुनेको दर ०.५७ प्रतिशत रहेको छ। 
 

"> नेपाल कोरोना अपडेट : आज सर्वाधिक ३० को मृत्यु: Dekhapadhi
नेपाल कोरोना अपडेट : आज सर्वाधिक ३० को मृत्यु <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ३० जनाले ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै २४ घण्टाभित्रको सर्वाधिक मृतक सङ्ख्या हो।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,०३४ जनाले ज्यान गुमाइसकेका छन्।</p> <p style="text-align: justify;">नेपालमा कूल सङ्क्रमितमध्ये मृत्यु हुनेको दर ०.५७ प्रतिशत रहेको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्