काठमाडौं उपत्यकामा मात्रै १८ सय ७८ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ७८ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंमा १५ सय ७०, ललितपुरमा ११९ र भक्तपुरमा १८९ जना नयाँ संक्रमित भएको छन्।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार १४४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आज देशभरमा तीन हजार ३०९ जना कोरोना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका छन्।