काठमाडौं। वीर अस्पतालका १७ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन्। विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका उनीहरूले माग सम्बोधन नभएको भन्दै आजदेखि सामूहिक राजीानामा दिएका हुन्।

आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरूले विभिन्न समस्याको समाधानका माग गर्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए। आफूहरूले अघि सारेका माग सम्बोधन गर्नुको साटो बेवास्ता गरेको भन्दै उनीहरूले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

आफूहरूलाई ज्यालादारी भनेर दशैंतिहार भत्ता नदिएको, एक दिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोतसाधनको व्यवस्था नगरेको, धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ सै घण्टा विभिन्न ड्युटी गराएको, हप्ताको ९६ घण्टासम्म काम गर्ने कर्मचारीलाई हतोत्साहित हुने काम गराएको भन्दै त्यस्ता कार्य बन्द गर्न माग गर्दै राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूमा डा. कौशेललेन्द चौधरी, डा. सुशोभित कार्की, डा. महेश गिरी, डा. एलोना श्रेष्ठ लगायतका १७ जना मेडिकल अधिकृत छन्। अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले उनीहरूले अघि सारेका माग सामान्य भएको भन्दै सम्बोधनका विषयमा छलफल भइरहेको बताएका छन्।

" /> काठमाडौं। वीर अस्पतालका १७ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन्। विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका उनीहरूले माग सम्बोधन नभएको भन्दै आजदेखि सामूहिक राजीानामा दिएका हुन्।

आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरूले विभिन्न समस्याको समाधानका माग गर्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए। आफूहरूले अघि सारेका माग सम्बोधन गर्नुको साटो बेवास्ता गरेको भन्दै उनीहरूले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

आफूहरूलाई ज्यालादारी भनेर दशैंतिहार भत्ता नदिएको, एक दिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोतसाधनको व्यवस्था नगरेको, धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ सै घण्टा विभिन्न ड्युटी गराएको, हप्ताको ९६ घण्टासम्म काम गर्ने कर्मचारीलाई हतोत्साहित हुने काम गराएको भन्दै त्यस्ता कार्य बन्द गर्न माग गर्दै राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूमा डा. कौशेललेन्द चौधरी, डा. सुशोभित कार्की, डा. महेश गिरी, डा. एलोना श्रेष्ठ लगायतका १७ जना मेडिकल अधिकृत छन्। अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले उनीहरूले अघि सारेका माग सामान्य भएको भन्दै सम्बोधनका विषयमा छलफल भइरहेको बताएका छन्।

"> वीर अस्पतालका डाक्टरले दिए सामूहिक राजीनामा: Dekhapadhi
वीर अस्पतालका डाक्टरले दिए सामूहिक राजीनामा
काठमाडौं। वीर अस्पतालका १७ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन्। विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका उनीहरूले माग सम्बोधन नभएको भन्दै आजदेखि सामूहिक राजीानामा दिएका हुन्।

आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरूले विभिन्न समस्याको समाधानका माग गर्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए। आफूहरूले अघि सारेका माग सम्बोधन गर्नुको साटो बेवास्ता गरेको भन्दै उनीहरूले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

आफूहरूलाई ज्यालादारी भनेर दशैंतिहार भत्ता नदिएको, एक दिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोतसाधनको व्यवस्था नगरेको, धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ सै घण्टा विभिन्न ड्युटी गराएको, हप्ताको ९६ घण्टासम्म काम गर्ने कर्मचारीलाई हतोत्साहित हुने काम गराएको भन्दै त्यस्ता कार्य बन्द गर्न माग गर्दै राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूमा डा. कौशेललेन्द चौधरी, डा. सुशोभित कार्की, डा. महेश गिरी, डा. एलोना श्रेष्ठ लगायतका १७ जना मेडिकल अधिकृत छन्। अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले उनीहरूले अघि सारेका माग सामान्य भएको भन्दै सम्बोधनका विषयमा छलफल भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्