काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप आठ हजार ८७ जनाले ज्यान गुमाउन पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख १९ हजार ६०३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५५ प्रतिशत हो। हालसम्म विश्वभर चार करोड ७८ लाख २७ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७१.७७ प्रतिशत अर्थात् तीन करोड ४३ लाख २६ हजार ५८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड २२ लाख ८१ हजार ६४८ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ३८ हजार ६१६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार १७६ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६० हजार ५४८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २३ हजार ६५० जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९२ हजार १००, बेलायतमा ४७ हजार २५०, इटलीमा ३९ हजार ४१२, फ्रान्समा ३८ हजार २८९, स्पेनमा ३६ हजार ४९५, इरानमा ३६ हजार १६०, पेरूमा ३४ हजार ६२३, कोलम्बियामा ३१ हजार ८४७, अर्जेन्टिनामा ३२ हजार ५२ तथा रसियामा २८ हजार ८२८ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप आठ हजार ८७ जनाले ज्यान गुमाउन पुगेका छन्।

"> विश्वभर झन् उच्च बन्दै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ८ हजार ८७ जनाको मृत्यु: Dekhapadhi
विश्वभर झन् उच्च बन्दै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ८ हजार ८७ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप आठ हजार ८७ जनाले ज्यान गुमाउन पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख १९ हजार ६०३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५५ प्रतिशत हो। हालसम्म विश्वभर चार करोड ७८ लाख २७ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७१.७७ प्रतिशत अर्थात् तीन करोड ४३ लाख २६ हजार ५८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड २२ लाख ८१ हजार ६४८ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ३८ हजार ६१६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार १७६ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६० हजार ५४८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २३ हजार ६५० जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९२ हजार १००, बेलायतमा ४७ हजार २५०, इटलीमा ३९ हजार ४१२, फ्रान्समा ३८ हजार २८९, स्पेनमा ३६ हजार ४९५, इरानमा ३६ हजार १६०, पेरूमा ३४ हजार ६२३, कोलम्बियामा ३१ हजार ८४७, अर्जेन्टिनामा ३२ हजार ५२ तथा रसियामा २८ हजार ८२८ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्