काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ७३ हजार ४२८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ८७ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ७८ लाख २७ हजार ३०९ र मृत्यु हुनेको संख्या १२ लाख १९ हजार ६०३ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी ९२ हजार ८८१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार १७६ जनाले ज्यान गुमाएका हुन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ३३ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
फ्रान्समा ३६ हजार ३३० नयाँ संक्रमित थपिएका छन् भने ८५४ जनाको मृत्यु भएको छ।
रसियामा १८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३५५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र इटलीमा २८ हजार २४४, बेलायतमा २० हजार १८, जर्मनीमा १६ हजार ५४५, ब्राजिलमा १२ हजार ९२०, कोलम्बियामा ६ हजार १३६ तथा इरानमा आठ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ७३ हजार ४२८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ८७ जनाको मृत्यु भएको छ।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ७८ लाख २७ हजार ३०९ र मृत्यु हुनेको संख्या १२ लाख १९ हजार ६०३ पुगेको छ।

">