काठमाडौँ। गत २४ घण्टामा ३,१४२ जनाले कोरोनालाई जितेका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ को वेभसाइटमार्फत् अद्यावधिक गरिएको विवरणअनुसार नेपालमा हालसम्म १ लाख ४१ हजार १३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन्। 

यो सङ्ख्या नेपालमा हालसम्म कोरोना सङ्क्रमित भएका कूल सङ्ख्याको ७८.५८ प्रतिशत हो।

" /> काठमाडौँ। गत २४ घण्टामा ३,१४२ जनाले कोरोनालाई जितेका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ को वेभसाइटमार्फत् अद्यावधिक गरिएको विवरणअनुसार नेपालमा हालसम्म १ लाख ४१ हजार १३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन्। 

यो सङ्ख्या नेपालमा हालसम्म कोरोना सङ्क्रमित भएका कूल सङ्ख्याको ७८.५८ प्रतिशत हो।

"> आज ३,१४२ कोरोना सङ्क्रमणबाट मुक्त: Dekhapadhi
आज ३,१४२ कोरोना सङ्क्रमणबाट मुक्त <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा ३,१४२ जनाले कोरोनालाई जितेका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ को वेभसाइटमार्फत् अद्यावधिक गरिएको विवरणअनुसार नेपालमा हालसम्म १ लाख ४१ हजार १३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो सङ्ख्या नेपालमा हालसम्म कोरोना सङ्क्रमित भएका कूल सङ्ख्याको ७८.५८ प्रतिशत हो।</p>
प्रतिक्रिया दिनुहोस्