आज थप ३,११४ मा कोरोना सङ्क्रमण देखियो
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ३,११४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ११,१६६ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। </p>
<p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
