काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार भन्दा बढी छ। तीमध्ये ३७ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

अब चिसो मौसम नजिकिँदै गर्दा कोरोना भाइरस संक्रमितको संख्या निकै बढ्ने जनस्वास्थ्यविद् डा. रमेश आचार्य बताउँछन्।

विश्वभरमा कोरोना संक्रमितको तथ्यांक हेर्दा गर्मी भन्दा चिसोमा संक्रमितको संख्या निकै बढेको देखिएको उनको भनाइ छ।

जाडोमा भाइरस लामो समयसम्म बाँच्ने भएकाले मंसिर, पुस र माघका कोरोना संक्रमितको संख्या बढ्ने डा. आचार्यले बताए।

“जाडो मौसममा भाइरस बढी समय बाँच्छ। त्यो समयमा निमोनिया, रूघाखोकीका बिरामी बढी हुन्छन्। त्यसैले कोरोना संक्रमित पनि ह्वात्तै बढ्नेछन्,” डा. आचार्यले भने।

अमेरिका, फ्रान्सको पेरिस, इटालीमा जाडो मौसममा कोरोना संक्रमित ह्वात्तै बढेको भन्दै नेपालमा पनि त्यही अवस्थामा जाने संकेत देखिएकाे उनको भनाइ छ।

अर्का जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले जाडो मौसममा सामान्यतः भाइरल संक्रमणले बढी सताउने भएकाले कोभिड संक्रमण पनि बढ्न सक्ने बताए। पश्चिमा केही देशहरूमा समेत जाडो मौसममा कोरोना संक्रमित निकै बढेको भन्दै नेपालमा पनि त्यही अवस्था आउने उनको भनाइ छ।

दसैँ, तिहार जस्ता चाडपर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न नसकिरहेको भन्दै यसको असर जाडोमा हुने उनले बताए।

चिसो मौसममा शरीरमा भाइरससँग लड्ने क्षमता कम हुने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ। “जाडोमा सूर्यको प्रकाश कम हुँदा शरीरमा भिटामिन डीको कमी हुन्छ। जसले गर्दा कोषहरूमा असर पर्छ। र शरीरमा प्रतिरोधी क्षमतामा पनि कमी हुन्छ। त्यो समयमा भाइरसले शरीरमा तुलनात्मकरूपमा बढी असर पार्छ,” डा. पुनले भने।

अमेरिकी एसोसिएसन अफ भिटामिन डीले गरेको एक अध्ययनले चिसो मौसम सुरु भएपछि फ्लुको जोखिम बढ्ने देखाएको छ। सोही आधारमा कोभिड-१९ संक्रमण पनि बढ्ने जोखिम बढी रहने अध्ययनले देखाएको थियो।

जाडो मौसममा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सबै सचेत रहनुपर्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ। डा. आचार्यले जाडो मौसममा राज्यले नै सबैलाई निमोनियाविरुद्धको खोप दिनुपर्ने बताए।

जोखिम समूह छुट्याएर उनीहरूमाथि विशेष निगरानी राख्ने, दैनिक ५० हजारदेखि एक लाखसम्मको पीसीआर परीक्षण गर्ने, लक्षणविहीन संक्रमितलाई जथाभावी हिँडडुल गर्न नदिने जस्ता उपाय कडाइका साथ अवलम्बन गर्न सकिएको खण्डमा जाडो मौसममा संक्रमणलाई भयावह हुनबाट रोक्न सकिने उनको भनाइ छ।

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार भन्दा बढी छ। तीमध्ये ३७ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

"> के जाडोयाममा कोरोना भाइरस बढी सक्रिय हुन्छ?: Dekhapadhi
के जाडोयाममा कोरोना भाइरस बढी सक्रिय हुन्छ?

प्रतिक्रिया दिनुहोस्