काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख ४६ हजार ६५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ७८ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ७२ लाख ८७ हजार ८०६ र मृत्यु हुनेको संख्या १२ लाख १० हजार ३९४ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी ७९ हजार २४३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ४६३ जनाले ज्यान गुमाएका हुन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र ३७ हजार ५९२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
फ्रान्समा ५२ हजार ५१८ नयाँ संक्रमित थपिएका छन् भने ४१६ जनाको मृत्यु भएको छ।
रसियामा १८ हजार २५२ जना नयाँ संक्रमित थपिएका छन् भने २३८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र इटलीमा २२ हजार २५३, बेलायतमा १८ हजार ९५०, जर्मनीमा १६ हजार २४०, ब्राजिलमा आठ हजार ५०१, कोलम्बियामा नौ हजार ९३५ तथा बेल्जियममा ११ हजार ७८९ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ४६ हजार संक्रमित थपिए, पाँच हजारभन्दा बढीको मृत्यु: Dekhapadhi
पछिल्लो २४ घण्टाभित्र विश्वमा चार लाख ४६ हजार ६५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी ७९ हजार २४३ जना।
पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ४६ हजार संक्रमित थपिए, पाँच हजारभन्दा बढीको मृत्यु