काठमाडौं। कोरोना भाइरसका कारण गत २४ घण्टामा २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ९८४ पुगेको छ।

हालसम्म नेपालमा १ लाख ७६ हजार ५०० जनामा सङ्क्रमण देखिएको छ। उनीहरूमध्ये १ लाख ३७ हजार ९९२ जना निको भइसकेका छन्।

अहिले देशभर ३७ हजार ५२४ जना सक्रिय सङ्क्रमित छन्।

" /> काठमाडौं। कोरोना भाइरसका कारण गत २४ घण्टामा २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ९८४ पुगेको छ।

हालसम्म नेपालमा १ लाख ७६ हजार ५०० जनामा सङ्क्रमण देखिएको छ। उनीहरूमध्ये १ लाख ३७ हजार ९९२ जना निको भइसकेका छन्।

अहिले देशभर ३७ हजार ५२४ जना सक्रिय सङ्क्रमित छन्।

"> कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९८४ पुग्यो: Dekhapadhi
कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९८४ पुग्यो <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसका कारण गत २४ घण्टामा २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ९८४ पुगेको छ।</p> <p style="text-align: justify;">हालसम्म नेपालमा १ लाख ७६ हजार ५०० जनामा सङ्क्रमण देखिएको छ। उनीहरूमध्ये १ लाख ३७ हजार ९९२ जना निको भइसकेका छन्।</p> <p style="text-align: justify;">अहिले देशभर ३७ हजार ५२४ जना सक्रिय सङ्क्रमित छन्।</p>
प्रतिक्रिया दिनुहोस्