काठमाडौं। विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख पाँच हजार ४३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५७ प्रतिशत हो। हालसम्म विश्वभर चार करोड ६८ लाख चार हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७२ प्रतिशत अर्थात् तीन करोड ३७ लाख ४२ हजार ३५९ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड १८ लाख ५६ हजार ६३७ जना हाल उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ३६ हजार ४७१ जनाको मृत्यु भइसकेको छ।

त्यसैगरी ब्राजिलमा एक लाख ६० हजार १०४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २२ हजार ६४२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९१ हजार ७५३, बेलायतमा ४६ हजार ७१७, इटलीमा ३८ हजार ८२६, फ्रान्समा ३७ हजार १९, स्पेनमा ३५ हजार ८७८, इरानमा ३५ हजार २९८, पेरूमा ३४ हजार ५२९, कोलम्बियामा ३१ हजार ५१५, अर्जेन्टिनामा ३१ हजार १४० तथा रसियामा २८ हजार २३५ जनाको मृत्यु भएको तथ्यांक छ।

नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट आइतबारसम्म ९६० जनाले ज्यान गुमाइसकेका छन्।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ।

"> कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो: Dekhapadhi
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो

प्रतिक्रिया दिनुहोस्