काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप ३६२० जना निको भएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ। 

गत २४ घण्टामा थप दुई हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ

" /> काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप ३६२० जना निको भएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ। 

गत २४ घण्टामा थप दुई हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ

"> आज ३६२० संक्रमितले कोरोनालाई जिते: Dekhapadhi गत २४ घण्टामा थप ३६२० जना संक्रमित निको भएका छन्।
  • यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ। 
  • ">
    फाइल तस्वीर
    आज ३६२० संक्रमितले कोरोनालाई जिते <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप ३६२० जना निको भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टामा थप दुई हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ</p>
    प्रतिक्रिया दिनुहोस्