काठमाडौं उपत्यकामा थप १६२२ जनामा कोरोना संक्रमण
<p>काठमाडौं। काठमाडौं उपत्यकामा आज एक हजार ६२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।</p>
<p>आज थपिएका संक्रमितमध्ये काठमाडौंका १३६२, भक्तपुरका ९६ र ललितपुरका १६४ जना रहेका छन्।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
