आज थप २,८२४ मा कोरोना सङ्क्रमण देखियो
<p>काठमाडौँ। नेपालमा गत २४ घण्टामा २,८२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १३,०२३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। </p>
<p>यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ७३ हजार ५६७ पुगेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
