चितवन। भरतपुर अस्पतालले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा सुरु गरेको छ।
स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको पत्रअनुसार अस्पतालले आजदेखि गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजन पाण्डेका अनुसार भरतपुर अस्पताल विकास समितिको कात्तिक ५ गते सम्पन्न बैठकले आजदेखि गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा दिने निर्णय गरेको थियो।
आकस्मिक उपचार सेवा लिन आउँदा उपचार खर्च नभएका सेवाग्राही, साथमा कोही पनि नभएका सेवाग्राहीहरु, तेस्रो व्यक्तिले ल्याएका सेवाग्राही वा बेवारिसे यो सेवाले लाभान्वित हुने उनले जानकारी दिए। सरकारले जारी गरेको गरिब परिवार परिचयपत्र वाहक नागरिक, विपन्न नागरिक सिफारिस पत्रवाहक नागरिक सबैलाई समेट्ने छ।
प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवाअन्तर्गत आकस्मिक घटना वा आपत्कालीन अवस्थामा बिरामीको जीवन वा अङ्‍ग जोखिममुक्त गरी बिरामीलाई स्थिर बनाउन, तत्काल दिनुपर्ने अत्यावश्यक औषधि, उपचार र निदानात्मक सेवा निःशुल्क प्रदान गरिने छ।
मौलिक हक र कर्तव्यअन्तर्गत स्वास्थ्यसम्बन्धी हकले प्रत्याभूत गरेको आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गरिने छैन भन्ने संवैधानिक व्यवस्थालाई जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४ बमोजिम र सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी गरिब तथा विपन्न वर्गलाई अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको हो। रासस
" /> चितवन। भरतपुर अस्पतालले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा सुरु गरेको छ।
"> भरतपुर अस्पतालमा निःशुल्क आकस्मिक सेवा सुरु: Dekhapadhi अस्पतालले आजदेखि गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको हो।
• सरकारले जारी गरेको गरिब परिवार परिचयपत्र वाहक नागरिक, विपन्न नागरिक सिफारिस पत्रवाहक नागरिक सबैलाई समेट्ने छ।
भरतपुर अस्पतालमा निःशुल्क आकस्मिक सेवा सुरु
चितवन। भरतपुर अस्पतालले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा सुरु गरेको छ।
स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको पत्रअनुसार अस्पतालले आजदेखि गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजन पाण्डेका अनुसार भरतपुर अस्पताल विकास समितिको कात्तिक ५ गते सम्पन्न बैठकले आजदेखि गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा दिने निर्णय गरेको थियो।
आकस्मिक उपचार सेवा लिन आउँदा उपचार खर्च नभएका सेवाग्राही, साथमा कोही पनि नभएका सेवाग्राहीहरु, तेस्रो व्यक्तिले ल्याएका सेवाग्राही वा बेवारिसे यो सेवाले लाभान्वित हुने उनले जानकारी दिए। सरकारले जारी गरेको गरिब परिवार परिचयपत्र वाहक नागरिक, विपन्न नागरिक सिफारिस पत्रवाहक नागरिक सबैलाई समेट्ने छ।
मौलिक हक र कर्तव्यअन्तर्गत स्वास्थ्यसम्बन्धी हकले प्रत्याभूत गरेको आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गरिने छैन भन्ने संवैधानिक व्यवस्थालाई जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४ बमोजिम र सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी गरिब तथा विपन्न वर्गलाई अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको हो। रासस
प्रतिक्रिया दिनुहोस्