चितवन। पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्‍क्रमणका कारण मृत्यु भएको छ। 

मृत्यु हुनेमा गोरखा नगरपालिका-५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना सङ्‍क्रमण पुष्टि भएको थियो। 

सङ्‍क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। रासस

" /> चितवन। पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्‍क्रमणका कारण मृत्यु भएको छ। 

मृत्यु हुनेमा गोरखा नगरपालिका-५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना सङ्‍क्रमण पुष्टि भएको थियो। 

सङ्‍क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। रासस

"> पुरानो मेडिकल कलेजमा वृद्ध सङ्‍क्रमितको मृत्यु: Dekhapadhi मृत्यु हुनेमा गोरखा नगरपालिका-५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ। ">
पुरानो मेडिकल कलेजमा वृद्ध सङ्‍क्रमितको मृत्यु <p style="text-align: justify;">चितवन। पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्&zwj;क्रमणका कारण मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा गोरखा नगरपालिका-५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।</p> <p style="text-align: justify;">कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना सङ्&zwj;क्रमण पुष्टि भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">सङ्&zwj;क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्