कैलाली। सुदूरपश्चिम प्रदेशमा शनिबारसम्ममा आठ हजार ७७ सङ्क्रमितले कोरोना जितेका छन्।

प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमित रहेको कैलालीका तीन हजार ७३ जना निको भएका छन्।

यस्तै डोटीका एकहजार १४८, अछामका एकहजार ७८, कञ्चनपुरका ९६२ जना सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किले जानकारी दिए।

त्यस्तै बझाङका ४७१ जना, बाजुराका ४५१, बैतडीका ४५१, डडेल्धुराका ३७१ र दार्चुलाका ७२ जना सङ्क्रमित निको भएको महाशाखा प्रमुख कार्कीले बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा शनिबारसम्ममा कोरोना सङ्क्रमितको संख्या ९ हजार ४८६ रहेको छ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा तीन हजार ६७४, कंचनपुरमा एकहजार ७७, डडेल्धुरामा ४२१, डोटीमा  एकहजार २५६, बैतडी ४८०, दार्चुला २६६, बाजुरामा ४५९, बझाङमा ६४३ र अछाममा एकहजार १६९ जना रहेकको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

सङ्क्रमण पुष्टि भएका २३ जना संक्रमितको भने मृत्यु भईसकेको छ।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा शनिबारसम्ममा आठ हजार ७७ सङ्क्रमितले कोरोना जितेका छन्।

प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमित रहेको कैलालीका तीन हजार ७३ जना निको भएका छन्।

यस्तै डोटीका एकहजार १४८, अछामका एकहजार ७८, कञ्चनपुरका ९६२ जना सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किले जानकारी दिए।

त्यस्तै बझाङका ४७१ जना, बाजुराका ४५१, बैतडीका ४५१, डडेल्धुराका ३७१ र दार्चुलाका ७२ जना सङ्क्रमित निको भएको महाशाखा प्रमुख कार्कीले बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा शनिबारसम्ममा कोरोना सङ्क्रमितको संख्या ९ हजार ४८६ रहेको छ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा तीन हजार ६७४, कंचनपुरमा एकहजार ७७, डडेल्धुरामा ४२१, डोटीमा  एकहजार २५६, बैतडी ४८०, दार्चुला २६६, बाजुरामा ४५९, बझाङमा ६४३ र अछाममा एकहजार १६९ जना रहेकको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

सङ्क्रमण पुष्टि भएका २३ जना संक्रमितको भने मृत्यु भईसकेको छ।

"> सुदूरपश्चिम प्रदेशमा आठ हजार ७७ जना कोरोना सङ्क्रमण मुक्त: Dekhapadhi
फाइल फोटो
सुदूरपश्चिम प्रदेशमा आठ हजार ७७ जना कोरोना सङ्क्रमण मुक्त
कैलाली। सुदूरपश्चिम प्रदेशमा शनिबारसम्ममा आठ हजार ७७ सङ्क्रमितले कोरोना जितेका छन्।

प्रदेश स्वास्थ्य महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै सङ्क्रमित रहेको कैलालीका तीन हजार ७३ जना निको भएका छन्।

यस्तै डोटीका एकहजार १४८, अछामका एकहजार ७८, कञ्चनपुरका ९६२ जना सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किले जानकारी दिए।

त्यस्तै बझाङका ४७१ जना, बाजुराका ४५१, बैतडीका ४५१, डडेल्धुराका ३७१ र दार्चुलाका ७२ जना सङ्क्रमित निको भएको महाशाखा प्रमुख कार्कीले बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा शनिबारसम्ममा कोरोना सङ्क्रमितको संख्या ९ हजार ४८६ रहेको छ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा तीन हजार ६७४, कंचनपुरमा एकहजार ७७, डडेल्धुरामा ४२१, डोटीमा  एकहजार २५६, बैतडी ४८०, दार्चुला २६६, बाजुरामा ४५९, बझाङमा ६४३ र अछाममा एकहजार १६९ जना रहेकको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।

सङ्क्रमण पुष्टि भएका २३ जना संक्रमितको भने मृत्यु भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्