काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।
उक्त अवधिमा नेपालभर दुई हजार ५०८ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ६३९ जना रहेका छन्।
सातवटा प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा १५ जना सङ्क्रमित थपिएका छन्।
यसैगरी प्रदेश १ मा ३१९ जना, प्रदेश २ मा ११२, गण्डकीमा १८१, लुम्बिनीमा २०७ तथा सुदूरपश्चिम प्रदेशमा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै एक हजार १११३ जना नयाँ सङ्क्रमित थपिएका छन्।

गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?
प्रदेश १ : ३१९
इलाम - ४, उदयपुर - २, ओखलढुङ्गाय - १, खाेटाङ - १३, झापा - ७६, धनकुटा - १, पाँचथर - १, भाेजपुर - ३, मोरङ - १३८, संखुवासभा - ३, सुनसरी - ७६, साेलुखुम्बु - १।
प्रदेश २ : ११२
धनुषा - १८, पर्सा - ५, बारा - २१, महोत्तरी - ५, राैतहट - २७, सप्तरी - २०, सर्लाही - ७, सिरहा - ९।
बागमती : १६३९
काठमाडौं - १११३, काभ्रेपलाञ्चोक - ७४, चितवन - १०९, दाेलखा - २२, धादिङ - ८, नुवाकोट - ३९, भक्तपुर - ४९, मकवानपुर - ५, रसुवा - ११, रामेछाप - ३, ललितपुर - १९५, सिन्धुपाल्चोक - ९, सिन्धुली -२।
गण्डकी : १८१
कास्की - १०९, गोरखा - ७, तनहुँ - २७, नवलपरासी पूर्व - १०, पर्वत - २, लमजुङ - ३, बागलुङ - १६, स्याङजा - ७।
लुम्बिनी : २०७
कपिलवस्तु - ११, गुल्मी - ३, दाङ - ४६, नवलपरासी - १६, पाल्पा - १, बर्दिया - १७, बाँके - ३५, रूपन्देही - ७५।
कर्णाली : १५
जाजरकाेट - १, डाेल्पा - १, दैलेख - ९, सल्यान - १, सुर्खेत - ३।
सुदूरपश्चिम : ३५
अछाम - ६, कञ्चनपुर - २, कैलाली - २, डडेल्धुरा - ३, डाेटी - ३, दार्चुला - ५, बझाङ - १४।