काठमाडौं। काठमाडौं उपत्यकामा आज एक हजार ३५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका १११३, भक्तपुरका ४९ र ललितपुरका १९५ जना रहेका छन्।

गत २४ घण्टामा थप दुई हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा आज एक हजार ३५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका १११३, भक्तपुरका ४९ र ललितपुरका १९५ जना रहेका छन्।

गत २४ घण्टामा थप दुई हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ।

"> काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना संक्रमण: Dekhapadhi आज थपिएका संक्रमितमध्ये काठमाडौंका १११३, भक्तपुरका ४९ र ललितपुरका १९५ जना रहेका छन्। ">
काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना संक्रमण <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज एक हजार ३५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।</p> <p style="text-align: justify;">आज थपिएका संक्रमितमध्ये काठमाडौंका १११३, भक्तपुरका ४९ र ललितपुरका १९५ जना रहेका छन्।</p> <p style="text-align: justify;">गत २४ घण्टामा थप दुई हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्