आज थप २,५०८ मा कोरोना सङ्क्रमण देखियो
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा २,५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ७० हजार ७४३ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
