झापा। कोभिड-१९ बाट झापा गौरीगञ्ज गाउँपालिका-६ का एक वृद्धको मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो।

गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए।

मृतक मुटुरोगी थिए।

गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो।

यससँगै झापामा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। रासस

" /> झापा। कोभिड-१९ बाट झापा गौरीगञ्ज गाउँपालिका-६ का एक वृद्धको मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो।

गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए।

मृतक मुटुरोगी थिए।

गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो।

यससँगै झापामा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। रासस

"> झापामा काेभिड-१९ बाट वृद्धको मृत्यु: Dekhapadhi
झापामा काेभिड-१९ बाट वृद्धको मृत्यु
झापा। कोभिड-१९ बाट झापा गौरीगञ्ज गाउँपालिका-६ का एक वृद्धको मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो।

गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए।

मृतक मुटुरोगी थिए।

गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो।

यससँगै झापामा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्