धनुषा। कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव मनाइएको छ। मिथिला क्षेत्रमा आजको कोजाग्रत पूर्णिमालाई कोजगरा भनी मनाइन्छ।

यस उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन्। यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ। बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाइ, दही, च्यूरा, पान, मखानसहितका १०८ वटा भार यसपटक पनि आएको छ।

मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ। कोजगराको अवसरमा बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुको केही भीड लागेको छ।

रासस

" /> धनुषा। कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव मनाइएको छ। मिथिला क्षेत्रमा आजको कोजाग्रत पूर्णिमालाई कोजगरा भनी मनाइन्छ।

यस उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन्। यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ। बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाइ, दही, च्यूरा, पान, मखानसहितका १०८ वटा भार यसपटक पनि आएको छ।

मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ। कोजगराको अवसरमा बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुको केही भीड लागेको छ।

रासस

"> जानकी मन्दिरमा कोजगरा उत्सव मनाइँदै: Dekhapadhi
जानकी मन्दिरमा कोजगरा उत्सव मनाइँदै
धनुषा। कोजाग्रत पूर्णिमाका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव मनाइएको छ। मिथिला क्षेत्रमा आजको कोजाग्रत पूर्णिमालाई कोजगरा भनी मनाइन्छ।

यस उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन्। यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ। बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाइ, दही, च्यूरा, पान, मखानसहितका १०८ वटा भार यसपटक पनि आएको छ।

मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ। कोजगराको अवसरमा बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुको केही भीड लागेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्