धनुषा। आज कोजाग्रत पर्व, विधिवत् रूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको दसैँ समापन गरिँदै छ।
महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ। यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ।
सिफारिस
मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ। यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्त्वपूर्ण मानिन्छ। पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ।
पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार (विशेष किसिमको कोसेली) पठाउने चलन छ। भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नैपर्ने हुन्छ।
बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ, अर्थात् चुमाओन गरिन्छ। पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतसहित आशीर्वाद दिने गर्छन्। यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिँदै ससुरालीबाट आउने कपडा पहिर्‍याउने गरिन्छ।
बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ। बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ। चुमाओन गरिनु भनेको एक किसिमको आशीर्वाद दिनु हो। चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ। क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन्, यस दिन। यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ।
खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ। ८ कौडीहरू र १६ गोटीद्वारा पासाका ६४ बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ। बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरू पनि दिने चलन छ। आभूषण, औँठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ।
यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरेअनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ। यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन्। क्षमता हुनेले १०० वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ।
छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैँ कोजगरा पर्वमा पनि कोसेलीहरू दिने गरिन्छ। मिथिला संस्कृतिअनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ।
यससँगै उक्त अवसरमा जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पनि मेला लाग्ने गर्दछ।
रासस
सिफारिस
" /> धनुषा। आज कोजाग्रत पर्व, विधिवत् रूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको दसैँ समापन गरिँदै छ।
महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ। यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ।
सिफारिस
मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ। यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्त्वपूर्ण मानिन्छ। पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ।
पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार (विशेष किसिमको कोसेली) पठाउने चलन छ। भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नैपर्ने हुन्छ।
बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ, अर्थात् चुमाओन गरिन्छ। पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतसहित आशीर्वाद दिने गर्छन्। यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिँदै ससुरालीबाट आउने कपडा पहिर्‍याउने गरिन्छ।
बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ। बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ। चुमाओन गरिनु भनेको एक किसिमको आशीर्वाद दिनु हो। चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ। क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन्, यस दिन। यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ।
खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ। ८ कौडीहरू र १६ गोटीद्वारा पासाका ६४ बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ। बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरू पनि दिने चलन छ। आभूषण, औँठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ।
यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरेअनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ। यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ वा १५ जनासम्म भार लिएर आउने गर्छन्। क्षमता हुनेले १०० वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ।
छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैँ कोजगरा पर्वमा पनि कोसेलीहरू दिने गरिन्छ। मिथिला संस्कृतिअनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ।
यससँगै उक्त अवसरमा जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पनि मेला लाग्ने गर्दछ।
रासस
सिफारिस
कहिले मनाउने कोजाग्रत पूर्णिमा?
प्रतिक्रिया दिनुहोस्