काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

उक्त अवधिमा नेपालभर तीन हजार ५१७ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका दुई हजार २६६ जना रहेका छन्।

सातवटा प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ३४ जना सङ्क्रमित थपिएका छन्।

यसैगरी प्रदेश १ मा ५६८ जना, प्रदेश २ मा १०९, गण्डकीमा २२४, लुम्बिनीमा २६५ तथा सुदूरपश्चिम प्रदेशमा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै एक हजार ५०८ जना नयाँ सङ्क्रमित थपिएका छन्।

गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

प्रदेश १ : ५६८
इलाम - ४, उदयपुर - १३, ओखलढुङ्‍गा - ३, खाेटाङ - ४, झापा - १३४, तेह्रथुम - ३, धनकुटा - ५, पाँचथर - १, भाेजपुर - ४, मोरङ - २५५, संखुवासभा - २।

प्रदेश २ : १०९
धनुषा - १५, पर्सा - १७, बारा - १०, महोत्तरी - ७, राैतहट - १५, सप्तरी - १६, सर्लाही - ५, सिरहा - २४।

बागमती : २२६६
काठमाडौं - १५०८, काभ्रेपलाञ्चोक - ७३, चितवन - १२३, दाेलखा - २७, धादिङ - १९, नुवाकोट - ३३, भक्तपुर - १३१, मकवानपुर - ८०, ललितपुर - २४९, सिन्धुपाल्चोक - १२।

गण्डकी : २२४
कास्की - ११२, गोरखा - १३, तनहुँ - २५, नवलपरासी पूर्व - २९, पर्वत - १२, म्याग्दी - ४, लमजुङ - ९, बागलुङ - ७, स्याङजा - १३।

लुम्बिनी : २६५
अर्घखाँची - ३, कपिलवस्तु - ६, गुल्मी - ८, दाङ - ५१, नवलपरासी - ८, पाल्पा - ७, बर्दिया - १९, बाँके - ४१, रूपन्देही - १२०, रुकुम पूर्व - १, राेल्पा - १।

कर्णाली : ३४
कालिकाेट - २, जाजरकाेट - ३, जुम्ला - ६, डाेल्पा -१, दैलेख - १३, सल्यान - १, सुर्खेत - ७।

सुदूरपश्चिम : ५१
हुम्ला - १, कञ्चनपुर - १४, कैलाली - २८, डडेल्धुरा - ५, डाेटी - २, दार्चुला - १, बझाङ - १।

" /> काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

"> पछिल्लो २४ घण्टाभित्र पुष्टि भएका संक्रमित : कुन जिल्लामा कति?: Dekhapadhi
पछिल्लो २४ घण्टाभित्र पुष्टि भएका संक्रमित : कुन जिल्लामा कति?

प्रतिक्रिया दिनुहोस्