काठमाडौं। नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा २३ हजार ४४३ सक्रिय संक्रिमित रहेका छन्, जुन देशभर रहेका कूल सक्रिय संक्रमित संख्याको आधाभन्दा बढी हो।

मन्त्रालयका अनुसार दोस्रो धेरै सक्रिय संक्रमित प्रदेश १ मा रहेका छन्। त्यहाँ आजसम्म ६ हजार २२४ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशमा तीन हजार ६१०, गण्डकीमा दुई हजार २२१, सुदूरपश्चिम प्रदेशमा एक हजार ५८, प्रदेश २ मा एक हजार ४९ र कर्णाली प्रदेशमा ७५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

गत २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ।

सोही अवधिमा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएको छ भने चार हजार ९६ जना कोरोनामुक्त भएका छन्।

" /> काठमाडौं। नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा २३ हजार ४४३ सक्रिय संक्रिमित रहेका छन्, जुन देशभर रहेका कूल सक्रिय संक्रमित संख्याको आधाभन्दा बढी हो।

मन्त्रालयका अनुसार दोस्रो धेरै सक्रिय संक्रमित प्रदेश १ मा रहेका छन्। त्यहाँ आजसम्म ६ हजार २२४ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशमा तीन हजार ६१०, गण्डकीमा दुई हजार २२१, सुदूरपश्चिम प्रदेशमा एक हजार ५८, प्रदेश २ मा एक हजार ४९ र कर्णाली प्रदेशमा ७५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

गत २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ।

सोही अवधिमा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएको छ भने चार हजार ९६ जना कोरोनामुक्त भएका छन्।

"> देशभर ३८ हजारभन्दा बढी सक्रिय संक्रमित, आधाभन्दा बढी बागमतीमा: Dekhapadhi नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेका छन्।
• बागमती प्रदेशमा सबैभन्दा बढी २३ हजार ४४३ सक्रिय संक्रिमित रहेका छन्।
• गत २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि।

देशभर ३८ हजारभन्दा बढी सक्रिय संक्रमित, आधाभन्दा बढी बागमतीमा
काठमाडौं। नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा २३ हजार ४४३ सक्रिय संक्रिमित रहेका छन्, जुन देशभर रहेका कूल सक्रिय संक्रमित संख्याको आधाभन्दा बढी हो।

मन्त्रालयका अनुसार दोस्रो धेरै सक्रिय संक्रमित प्रदेश १ मा रहेका छन्। त्यहाँ आजसम्म ६ हजार २२४ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशमा तीन हजार ६१०, गण्डकीमा दुई हजार २२१, सुदूरपश्चिम प्रदेशमा एक हजार ५८, प्रदेश २ मा एक हजार ४९ र कर्णाली प्रदेशमा ७५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

गत २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ।

सोही अवधिमा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएको छ भने चार हजार ९६ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्