चितवन। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित दुई वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन्।

अस्पतालका अनुसार मृत्य हुने रत्ननगर नगरपालिका-९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध हुन्।

उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए। उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो।

अस्पतालको कोभिड सघन उपचार  कक्षमा उपचारको क्रममा आज बिहान ६.५४ मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए।

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-८ का ८४ वर्षीय वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए।

ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११.४७ बजे मृत्यु भएको डा. अधिकारीले जानकारी दिए।उनको  स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो। रासस

" /> चितवन। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित दुई वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन्।

अस्पतालका अनुसार मृत्य हुने रत्ननगर नगरपालिका-९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध हुन्।

उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए। उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो।

अस्पतालको कोभिड सघन उपचार  कक्षमा उपचारको क्रममा आज बिहान ६.५४ मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए।

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-८ का ८४ वर्षीय वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए।

ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११.४७ बजे मृत्यु भएको डा. अधिकारीले जानकारी दिए।उनको  स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो। रासस

"> काेभिड-१९ बाट दुई वृद्धको मृत्यु: Dekhapadhi
काेभिड-१९ बाट दुई वृद्धको मृत्यु

प्रतिक्रिया दिनुहोस्