काठमाडौं। बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा एकजनाको कोभिड–१९ रिपोर्ट पोजिटिभ आयो। दसैँ मान्न गाउँ गएका उनको दसैँकै दिन पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

अहिले वडा नै पाँच दिनका लागि सिल गरिएको छ। कात्तिक १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकको काममा रोक लगाइएको हो।

वडाध्यक्ष यामबहादुर श्रीसले दसैँ मनाउन बाहिरबाट आउनेहरूका कारण गाउँघरमा जोखिम बढेको बताए।

“बाहिरबाट गाउँघरमा आउँछन्। न त उनीहरूको पीसीआर परीक्षण गरिएको हुन्छ। न घरमा आएर पनि सावधानी अपनाउँछन्। यसले गर्दा अब गाउँघर खतरामा पर्ने देखियो,” उनले भने।

बागलुङमा मात्र नभएर दसैँ मान्न गाउँ गएकाहरूबाट सबै क्षेत्रमा जोखिम बढेको छ।

काठमाडौंसहित बढी भीडभाड तथा कोरोनाको संक्रमण बढी भएका क्षेत्रबाट गाउँमा जाँदा गाउँघरमा पनि संक्रमणको जोखिम बढेको जनस्वास्थ्यविद् डा. सरद वन्तले जानकारी दिए।

सरकारी तथ्यांकअनुसार दसैँको समयमा एक लाख भन्दा बढी मानिसहरू गाउँ गएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले यो वर्षको दसैँका लागि एक लाख जनाले उपत्यका छाडेको बताए।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले काठमाडौं उपत्यकाबाट बाहिरिएकाहरूको तथ्यांक निकालेको छ।

सबैभन्दा बढी बाहिरिने र सबैभन्दा कम बाहिरिने स्थानीय तहको विवरण निकालेको हो। त्यही आधारमा कोभिड–१९ को जोखिम आकलन गरिएको छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गाउँघरमा बस्ने वृद्धवृृद्धा तथा  बालबालिका र दीर्घरोगीहरू बढी जोखिममा पर्ने बताए।

“दसैँ मान्न घर गएका बेला पीसीआर परीक्षण गरेर गएको भए ठीक छ। घर गएपछि पनि अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता मापदण्ड अपनाएको भए मात्र हो। नत्र कोरोना जोखिम बढी हुन्छ,” डा. पुनले भने।गाउँघरमा वृृद्धवृद्धा आमाबुवा,

दीर्घरोगीहरू हुँदा यसले जोखिम एकदमै बढाउने उनको भनाइ छ।

कोरोना संक्रमित भएको खण्डमा गाउँघरमा गुणस्तरीय उपचार गराउन पनि नपाइने भन्दै मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुने उनले बताए।

थप तयारी गर्छौंः स्वास्थ्य मन्त्रालय

दसैँ सकिएपछि एकातिर गाउँघरमा जोखिम बढेको छ भने अर्कोतिर काठमाडौं फर्किने पनि बढेका छन्। जसले गर्दा गाउँघरसँगै

उपत्यकामा पनि जोखिम बढ्ने आकलन सरकारले गरेको छ। त्यही अनुसार तयारी थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

संक्रमण बढ्ने जोखिमको आकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको उनको भनाइ छ। आइसोलेसन वार्ड तथा हाइ डिपेन्डेन्सी युनिट तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

दसैँ मान्न गाउँघर गएकाहरू र काठमाडौं फर्किनेहरूले कम्तीमा एक हप्ता आइसोलेसनमा बस्न उनले अनुरोध गरे।

तीनै तहका सरकार मिलेर स्रोत र साधनले भ्याएसम्म थप तयारी भइरहेको भन्दै संक्रमणबाट बच्न नागरिक नै सचेत हुनु सबैभन्दा उत्तम उपाय भएको बताए।

सीसीएमसीले उपलब्ध गराएको तथ्यांकको आधारमा उपत्यकासहित बाहिरी जिल्लामा समेत थप सतर्कता अपनाइएको उनको भनाइ छ।

काठमाडौं छोडेर कुन जिल्लामा कतिजना मानिस गए भन्ने तथ्यांक सीसीएमसीले उपलब्ध गराएको छ।

“त्यही आधारमा सम्बन्धित जिल्लाको जनस्वास्थ्य कार्यालय, स्थानीय प्रशासन र स्थानीय तहलाई थप सतर्कता अपनाउन भनेका छौं,” प्रवक्ता डा. गौतमले भने।

" /> काठमाडौं। बागलुङको काठेखोला गाउँपालिका–३, धम्जामा एकजनाको कोभिड–१९ रिपोर्ट पोजिटिभ आयो। दसैँ मान्न गाउँ गएका उनको दसैँकै दिन पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

"> दसैँ मनाउन गाउँघर पुगेकाहरूबाटै बढ्दै छ काेभिड-१९ काे जाेखिम: Dekhapadhi
दसैँ मनाउन गाउँघर पुगेकाहरूबाटै बढ्दै छ काेभिड-१९ काे जाेखिम

प्रतिक्रिया दिनुहोस्