काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५३ लाख १० हजार ८७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख ४३ हजार ४०९ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ८५ हजार ७२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा सात हजार १५७ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड २९ लाख ८४ हजार ७८० जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ११ लाख ४० हजार ३६९ छ। त्यसमध्ये ८२ हजार २०२ जना गम्भीर अवस्थाका छन्।
सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ९२ लाख १० हजार ८०२ पुगेको छ।

भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ भने ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ छ।

" /> काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५३ लाख १० हजार ८७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख ४३ हजार ४०९ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ८५ हजार ७२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा सात हजार १५७ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड २९ लाख ८४ हजार ७८० जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ११ लाख ४० हजार ३६९ छ। त्यसमध्ये ८२ हजार २०२ जना गम्भीर अवस्थाका छन्।
सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ९२ लाख १० हजार ८०२ पुगेको छ।

भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ भने ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ छ।

"> विश्वमा कोभिड-१९ : एकैदिन थपिए झण्डै साढे पाँच लाख संक्रमित: Dekhapadhi
विश्वमा कोभिड-१९ : एकैदिन थपिए झण्डै साढे पाँच लाख संक्रमित
काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५३ लाख १० हजार ८७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख ४३ हजार ४०९ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ८५ हजार ७२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा सात हजार १५७ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड २९ लाख ८४ हजार ७८० जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ११ लाख ४० हजार ३६९ छ। त्यसमध्ये ८२ हजार २०२ जना गम्भीर अवस्थाका छन्।
सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ९२ लाख १० हजार ८०२ पुगेको छ।

भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ भने ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ छ।

प्रतिक्रिया दिनुहोस्