काठमाडाैं। गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
संक्रमितमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन्। नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्‍गानाले जानकारी दिए।
नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन्। होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन्। अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन्।
कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पीसीआर परीक्षण गरिएको छ। रासस
" /> काठमाडाैं। गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
संक्रमितमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन्। नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्‍गानाले जानकारी दिए।
नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन्। होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन्। अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन्।
कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पीसीआर परीक्षण गरिएको छ। रासस
"> गोकर्णेश्वरमा एक हजार २५९ जनामा संक्रमण पुष्टि: Dekhapadhi नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
• संक्रमितमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन्।
• नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन्।
गोकर्णेश्वरमा एक हजार २५९ जनामा संक्रमण पुष्टि
काठमाडाैं। गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ।
नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन्। होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन्। अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन्।
कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पीसीआर परीक्षण गरिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्