कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–२ कि ५७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन्।
कडा खालको निमोनिया देखिएपछि असोज १० गते अस्पताल भर्ना भएकी महिलाको बुधबार मात्रै कोरोना पोजिटिभ देखिएको थियो। उनले आज बिहान साढे ५ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका हुन्।
" />

">
धनगढीमा कोभिड-१९ का कारण एक महिलाको मृत्यु: Dekhapadhi
धनगढीमा कोभिड-१९ का कारण एक महिलाको मृत्यु
<p style="text-align: justify;">कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">धनगढी उपमहानगरपालिका–२ कि ५७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन्।</p>
<p style="text-align: justify;">कडा खालको निमोनिया देखिएपछि असोज १० गते अस्पताल भर्ना भएकी महिलाको बुधबार मात्रै कोरोना पोजिटिभ देखिएको थियो। उनले आज बिहान साढे ५ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका हुन्।</p>