काठमाडौँ। महामारीको रूपमा विश्वलाई लपेटी रहेको कोरोनाभाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्वर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको थियो।

त्यसयता बुधबारसम्म यो भाइरस विश्वका २१५ देश तथा क्षेत्रमा फैलिसकेको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार यो १० महिनाको अवधिमा विश्वका ४ करोड ४७ लाख ४८ हजार ५०० भन्दा बढी मानिसमा सङ्क्रमण भएको पाइएको छ। सोही अवधिमा कोरोनाले विश्वभर ११ लाख ७९ हजार भन्दा बढीको ज्यान लिइसकेको छ।

पहिलोपटक चीनको उहानमा देखिएको कोरोना नेपाल आइपुग्न एक महिना पनि लागेन। सन् २०२० जनावरी २३ गते नेपालमा कोरोना भाइरसका पहिलो सङ्क्रमित भेटिए, उनी चीनको उहानबाटै आएका थिए।

अक्टोबर २३ मा कोरोना नेपाल प्रवेश गरेको ९ महिना बितेको छ। बुधबारसम्म ९ महिना ५ दिनको अवधिमा नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। कोरोनाका कारण सोही अवधिमा नेपालमा ८८७ जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये बुधबारसम्म १ लाख २१ हजार ८२४ जना निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पहिलोपटक कोरोना सङ्क्रमित देखिएपछिको दुई महिनासम्म सङ्क्रमणले गति लिन सकेको छैन। त्यसपछिका महिनामा भने सङ्क्रमण ‘बुलेट ट्रेन’को गतिमा बढेको छ। प्रत्येक महिना ७५ देखि २३ सय प्रतिसम्म सङ्क्रमित थपिएका छन्।

सन् २०२० मार्च २३ गतेसम्म नेपालमा मात्र दुई जना कोरोना सङ्क्रमित थिए, अर्थात् पहिलो दुई महिनामा मात्र एक जना सङ्क्रमित थपिएका थिए र पछि दुई महिनामा शत प्रतिशत सङ्क्रमित थपिएका थिए।

तेस्रो महिना अप्रिल २३ सम्म आइपुग्दा सङ्क्रमितको सङ्ख्या बढेर ४८ पुगेको थियो, अर्थात् एक महिनाको अवधिमा ४६ जना सङ्क्रमित थपिएका थिए। यो भनेको २३ सय प्रतिशतको वृद्धि हो।

चौथो महिना मे २३ मा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५८४ पुगेको थियो। उक्त महिना ५३६ जना अर्थात् १११६ प्रतिशतले सङ्क्रमित बढेका थिए।

पाँचौ महिना जुन २३ सम्म आइपुग्दा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ९९ सय पुगेको थियो। यो महिना ९ हजार ५१५ नयाँ सङ्क्रमित थपिएका थिए। अघिल्लो महिनाको तुलनामा यो महिना सङ्क्रमितको सङ्ख्या १६२९ प्रतिशतले वृद्धि भएको थियो।

छैटौं महिना जुलाई २३ मा नेपालमा कोरोना सङ्क्रमित १८ हजार २४१ जना पुगेका थिए। यो महिना ८ हजार १४२ जना नयाँ सङ्क्रमित थपिएका थिए, अर्थात् सङ्क्रमितको सङ्ख्या ८०.६२ प्रतिशतले वृद्धि भएको थियो।

मार्च २३ यता प्रत्येक महिना अघिल्लो महिना वृद्धि भएभन्दा बढी सङ्क्रमित थपिँदै आएका थिए। तर जुन २३ देखि जुलाई २३ सम्मको एक महिनामा अघिल्लो महिना वृद्धि भएभन्दा कम सङ्ख्यामा सङ्क्रमित थपिएको देखिन्छ।

अगस्ट २३ अर्थात सातौँ महिनामा नेपालमा १३ हजार ६९४ नयाँ सङ्क्रमित थपिई कूल सङ्ख्या ३१ हजार ९३५ पुगेको थियो। उक्त महिना सङ्क्रमितको सङ्ख्या ७५.०७ प्रतिशतले वृद्धि भएको थियो। आठौँ महिना सेप्टेम्वर २३ सम्म आइपुग्दा नेपालमा सङ्क्रमितको सङ्ख्या ६७ हजार ८०४ पुगेको थियो। उक्त महिना ३५ हजार ८६९ जना नयाँ सङ्क्रमित थपिएका थिए। यो भनेको ११२.३१ प्रतिशतले सङ्क्रमितको सङ्ख्या वृद्धि हो।

नवौं महिना अर्थात् अक्टुबर २३ सम्म आइपुग्दा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ५३ हजार ८ पुगेको थियो। यो महिना ८५ हजार २०४ जना नयाँ सङ्क्रमित थपिएका थिए, अर्थात् नवौ महिनामा कोरोना सङ्क्रमितको सङ्ख्या १२५.६६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

नेपालमा एकै दिन सबैभन्दा बढी कोरोना सङ्क्रमित अक्टुबर २१ का दिन थपिएका थिए। उक्त दिन ५,७४३ सङ्क्रमित थपिएका थिए।

नेपालमा सन् २०२० मे १५ सम्म कोरोनाका कारण कसैको पनि मृत्यु भएको थिएन। कोरोनाका कारण नेपालमा पहिलो व्यक्तिको मृत्यु मे १६ मा भएको थियो। मे २३ मा आइपुग्दा यो सङ्ख्या बढेर तीन पुगेको थियो। जुन २३ सम्म आइपुग्दा कोरोनाले २४ नेपालीको ज्यान लिइसकेको थियो।

नेपालमा कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या जुलाई २३ मा ४३, अगष्ट २३ मा १४९, सेप्टेम्वर २३ मा ४३६ र अक्टुबर २३ मा ८२९ पुगेको थियो।

" /> काठमाडौँ। महामारीको रूपमा विश्वलाई लपेटी रहेको कोरोनाभाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्वर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको थियो।

"> नेपालमा कोरोनाको ९ महिना : मासिक ७५ देखि २३ सय प्रतिशतसम्म सङ्क्रमित वृद्धि: Dekhapadhi
नेपालमा कोरोनाको ९ महिना : मासिक ७५ देखि २३ सय प्रतिशतसम्म सङ्क्रमित वृद्धि

प्रतिक्रिया दिनुहोस्