काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा थप ४९ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०९ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ। तीमध्ये हालसम्म एक लाख २० हजार ५६३ जनाले ज्यान गुमाएका छन्।
भारतमा ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ छ लाख तीन हजार २५१ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
" />

">
भारतमा २४ घण्टामा कोरोनाबाट ५०९ को मृत्यु, झण्डै ५० हजार संक्रमित थपिए: Dekhapadhi
भारतमा २४ घण्टामा कोरोनाबाट ५०९ को मृत्यु, झण्डै ५० हजार संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा थप ४९ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०९ जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ। तीमध्ये हालसम्म एक लाख २० हजार ५६३ जनाले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">भारतमा ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ छ लाख तीन हजार २५१ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। </p>