काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ३९ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ ८० हजार २५४ संक्रमित थपिएका छन्। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ९१ लाख १८ हजार ५४७ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ३३ हजार १२२ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५९ लाख १६ हजार २८१ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २९ लाख ६९ हजार १४४ सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ८७२ गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ३९ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ ८० हजार २५४ संक्रमित थपिएका छन्। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ९१ लाख १८ हजार ५४७ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ३३ हजार १२२ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५९ लाख १६ हजार २८१ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २९ लाख ६९ हजार १४४ सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ८७२ गम्भीर बिरामी छन्। 

"> अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख ३३ हजारभन्दा बढीले ज्यान गुमाए : Dekhapadhi
अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख ३३ हजारभन्दा बढीले ज्यान गुमाए  <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ३९ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ ८० हजार २५४ संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ९१ लाख १८ हजार ५४७ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ३३ हजार १२२ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ५९ लाख १६ हजार २८१ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २९ लाख ६९ हजार १४४ सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ८७२ गम्भीर बिरामी छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्