काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ४७ लाख ३८ हजार ९०४ पुगेको छ। पछिल्लो २४ घण्टामा पाँच लाख एक हजार ६०१ जना संक्रमित थपिएका छन्।
२४ घण्टामा विश्वमा थप सात हजार ९१ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
हालसम्म विश्वभर संक्रमणका कारण ११ लाख ७८ हजार ५१४ जनाले ज्यान गुमाएका छन्। तीन करोड २७ लाख एक हजार ३७७ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा अहिले एक करोड आठ लाख ५९ हजार १३ सक्रिय संक्रमित छन्। तीमध्ये ८१ हजार १५२ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ४७ लाख ३८ हजार ९०४ पुगेको छ। पछिल्लो २४ घण्टामा पाँच लाख एक हजार ६०१ जना संक्रमित थपिएका छन्।२४ घण्टामा विश्वमा थप सात हजार ९१ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

">