काठमाडौँ। आज नेपालका १४ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा माथि रहेको छ। 

उपचाररत सङ्क्रमितको सङ्ख्या ५०० भन्दा माथि भएका जिल्लाहरूमा सबैभन्दा धेरै वाग्मती प्रदेशबाट रहेको छ। वाग्मती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रेमा सक्रिय सङ्क्रमण ५०० भन्दा माथि रहेको छ। 

त्यस्तै, प्रदेश १ बाट झापा, मोर र सुनसरीमा कोरोना सङ्क्रमण ५०० भन्दा बढीमा रहेको छ भने गण्डकी प्रदेशबाट कास्की र नवलपरासी (पूर्व)मा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। 

त्यस्तै, प्रदेश ५ बाट दाङ र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशबाट कैलालीमा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी छन्। यस सूचीमा प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्ला रहेका छैनन्। 

" /> काठमाडौँ। आज नेपालका १४ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा माथि रहेको छ। 

उपचाररत सङ्क्रमितको सङ्ख्या ५०० भन्दा माथि भएका जिल्लाहरूमा सबैभन्दा धेरै वाग्मती प्रदेशबाट रहेको छ। वाग्मती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रेमा सक्रिय सङ्क्रमण ५०० भन्दा माथि रहेको छ। 

त्यस्तै, प्रदेश १ बाट झापा, मोर र सुनसरीमा कोरोना सङ्क्रमण ५०० भन्दा बढीमा रहेको छ भने गण्डकी प्रदेशबाट कास्की र नवलपरासी (पूर्व)मा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। 

त्यस्तै, प्रदेश ५ बाट दाङ र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशबाट कैलालीमा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी छन्। यस सूचीमा प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्ला रहेका छैनन्। 

"> १४ जिल्लाका कोरोना सङ्क्रमित ५०० भन्दा माथि: Dekhapadhi
१४ जिल्लाका कोरोना सङ्क्रमित ५०० भन्दा माथि <p style="text-align: justify;">काठमाडौँ। आज नेपालका १४ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा माथि रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">उपचाररत सङ्क्रमितको सङ्ख्या ५०० भन्दा माथि भएका जिल्लाहरूमा सबैभन्दा धेरै वाग्मती प्रदेशबाट रहेको छ। वाग्मती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रेमा सक्रिय सङ्क्रमण ५०० भन्दा माथि रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, प्रदेश १ बाट झापा, मोर र सुनसरीमा कोरोना सङ्क्रमण ५०० भन्दा बढीमा रहेको छ भने गण्डकी प्रदेशबाट कास्की र नवलपरासी (पूर्व)मा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, प्रदेश ५ बाट दाङ र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशबाट कैलालीमा सक्रिय सङ्क्रमित ५०० भन्दा बढी छन्। यस सूचीमा प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्ला रहेका छैनन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्