एजेन्सी। कोरोना भाइरसको महामारीले पूरा विश्वलाई आतंकित बनाएको एक वर्ष हुन लागिसकेको छ। पूरा विश्वको अर्थतन्त्र मात्र नभई सामान्य जनजीवनसमेत ठप्प पारेको यो भाइरसबाट संक्रमित हुनेको संख्या साढे चार करोड पुग्न लागिसकेको छ।

कोरोना भाइरसबाट मर्नेको संख्या पनि साढे ११ लाख नाघिसकेको छ। तर अझै पनि विश्व जनसंख्याको एउटा ठूलो हिस्साले यसलाई वास्तविक महामारीभन्दा पनि षडयन्त्र मान्ने गरेको अन्ययनहरूले देखाएका छन्।

केही मानिसहरूको विचारमा कोरोनाका कारण भएका मृत्युलाई बढाइचढाइ गरेर प्रस्तुत गरिएको छ। कतिपय देशमा भने कोरोनालाई एउटा ठूलो राजनीतिक षडयन्त्रको उपजका रूपमा लिइने गरेको छ। राजनीतिक दाउपेचकै कारण यो भाइरस जन्माइएको मानिसहरूको बुझाइ छ।

क्याम्ब्रिज विश्वविद्यालयले विभिन्न २५ देशमा गरेको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले यस्तै चिन्ताजनक तथ्यहरू सार्वजनिक गरेको छ। सर्वेक्षणका अनुसार मानिसहरूलाई कोरोनाका कारण ज्यान गुमाएका मानिसहरूको संख्यामा सबभन्दा बढी भ्रम देखिएको थियो।

क्याम्ब्रिज विश्वविद्यालयले विभिन्न २५ देशमा गरेको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले यस्तै चिन्ताजनक तथ्यहरू सार्वजनिक गरेको छ। सर्वेक्षणका अनुसार मानिसहरूलाई कोरोनाका कारण ज्यान गुमाएका मानिसहरूको संख्यामा सबभन्दा बढी भ्रम देखिएको थियो। सरकारहरूले वास्तविकताभन्दा बढी मृत्युको आकडा देखाएको मानिसहरूको बुझाइ सर्वेक्षणका क्रममा देखिएको थियो।

नाइजेरियामा सबभन्दा बढी ६० प्रतिशत मानिसले कोरोनाबाट मर्नेको संख्या सरकारले जानाजानी बढाएर प्रस्तुत गरेको विचार राखेका थिए। जबकि ग्रिस, दक्षिण अफ्रिका, पोल्यान्ड र मेक्सिकोमा यस्तो मान्ने मानिसहरूको हिस्सा ४० प्रतिशत थियो। अमेरिकामा ३८, हंगेरीमा ३६, इटालीमा ३० तथा जर्मनीमा २८ प्रतिशत सहभागीले कोरोनाका कारण मर्नेको संख्या सार्वजनिक गर्ने क्रममा सरकार इमान्दार नभएको र जानाजान बढाएको विचार राखेका थिए।

चीन वा अमेरिकाले भाइरस फैलाएको विश्वास

युरोप र मध्य एसियाका कतिपय देशका मानिसहरूमा भने यो प्राकृतिक महामारी नभई अमेरिका वा चीनले दुनियाँभर भाइरस फैलाएको बुझाइ पाइएको छ। पोल्यान्डमा २० प्रतिशत मानिसहरू यही विश्वासमा देखिए। यसैगरी टर्की, इजिप्ट र साउदी अरबमा पनि यस्तो मत राख्नेको हिस्सा ठूलो थियो।

अमेरिकामा भने चीनले भाइरस बनाएर विश्वभर फैलाएको विश्वास गर्नेको हिस्सा १३ प्रतिशत थियो। जबकि, आफ्नै सरकारले कोरोना भाइरस बनाएको विश्वास गर्नेको संख्या अमेरिकामा त्योभन्दा बढी १७ प्रतिशत छ। टर्कीमा ३७, फ्रान्समा १३ र बेलायतमा ५ प्रतिशत मानिसहरू कोरोना महामारीको जिम्मेवार अमेरिकालाई मान्छन्।

फाइभ-जी प्रविधिको उपज

कतिपय देशमा त फाइभ-जी प्रविधिका कारण इन्टरनेटको माध्यमबाट कोरोना भाइरस फैलिएको भ्रम राख्नेहरू पनि सर्वेक्षणका क्रममा भेटिए। टर्की, इजिप्ट, दक्षिण अफ्रिका र नाइजेरियामा २० प्रतिशत मानिस यस्तो विश्वासमा रहेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

खोपमाथिको अविश्वास

सर्वेक्षणका दौरान १९ देशका २० प्रतिशतभन्दा बढी मानिसहरूले कोरोना भइरसका लागि बनाइँदै गरेका खोपको विषयमा पनि सरकारहरूले सूचना लुकाएको शंका गरेका छन्। उनीहरूको विचारमा सरकारहरूले खोप लगाउँदा हुने हानिकारक असरबारे जनतालाई केही जानकारी गराएका छैनन्।

दक्षिण अफ्रिकामा ५७, टर्कीमा ४८, फ्रान्समा ३८, जर्मनीमा ३१ र स्विडेनमा २६ प्रतिशत मानिसहरूमा खोपबारे यस्तो बुझाइ पाइएको थियो।

" /> एजेन्सी। कोरोना भाइरसको महामारीले पूरा विश्वलाई आतंकित बनाएको एक वर्ष हुन लागिसकेको छ। पूरा विश्वको अर्थतन्त्र मात्र नभई सामान्य जनजीवनसमेत ठप्प पारेको यो भाइरसबाट संक्रमित हुनेको संख्या साढे चार करोड पुग्न लागिसकेको छ।

"> कोरोना महामारी प्राकृतिक कि राजनीतिक दाउपेच?: Dekhapadhi क्याम्ब्रिज विश्वविद्यालयको सर्वेक्षणमा महामारीलाई राजनीतिक षडयन्त्र मान्नेको ठूलो हिस्सा भेटिएको थियो।
• विश्वविद्यालयले विभिन्न २५ देशका हजारौं मानिसमा सर्वेक्षण गरेको थियो।
• कोरोना भाइरस प्राकृतिक नभई चीन वा अमेरिकाले बनाएर फैलाएको मान्नेको संख्या पनि उल्लेख्य छ।

कोरोना महामारी प्राकृतिक कि राजनीतिक दाउपेच?
एजेन्सी। कोरोना भाइरसको महामारीले पूरा विश्वलाई आतंकित बनाएको एक वर्ष हुन लागिसकेको छ। पूरा विश्वको अर्थतन्त्र मात्र नभई सामान्य जनजीवनसमेत ठप्प पारेको यो भाइरसबाट संक्रमित हुनेको संख्या साढे चार करोड पुग्न लागिसकेको छ।

कोरोना भाइरसबाट मर्नेको संख्या पनि साढे ११ लाख नाघिसकेको छ। तर अझै पनि विश्व जनसंख्याको एउटा ठूलो हिस्साले यसलाई वास्तविक महामारीभन्दा पनि षडयन्त्र मान्ने गरेको अन्ययनहरूले देखाएका छन्।

केही मानिसहरूको विचारमा कोरोनाका कारण भएका मृत्युलाई बढाइचढाइ गरेर प्रस्तुत गरिएको छ। कतिपय देशमा भने कोरोनालाई एउटा ठूलो राजनीतिक षडयन्त्रको उपजका रूपमा लिइने गरेको छ। राजनीतिक दाउपेचकै कारण यो भाइरस जन्माइएको मानिसहरूको बुझाइ छ।

क्याम्ब्रिज विश्वविद्यालयले विभिन्न २५ देशमा गरेको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले यस्तै चिन्ताजनक तथ्यहरू सार्वजनिक गरेको छ। सर्वेक्षणका अनुसार मानिसहरूलाई कोरोनाका कारण ज्यान गुमाएका मानिसहरूको संख्यामा सबभन्दा बढी भ्रम देखिएको थियो।

क्याम्ब्रिज विश्वविद्यालयले विभिन्न २५ देशमा गरेको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले यस्तै चिन्ताजनक तथ्यहरू सार्वजनिक गरेको छ। सर्वेक्षणका अनुसार मानिसहरूलाई कोरोनाका कारण ज्यान गुमाएका मानिसहरूको संख्यामा सबभन्दा बढी भ्रम देखिएको थियो। सरकारहरूले वास्तविकताभन्दा बढी मृत्युको आकडा देखाएको मानिसहरूको बुझाइ सर्वेक्षणका क्रममा देखिएको थियो।

नाइजेरियामा सबभन्दा बढी ६० प्रतिशत मानिसले कोरोनाबाट मर्नेको संख्या सरकारले जानाजानी बढाएर प्रस्तुत गरेको विचार राखेका थिए। जबकि ग्रिस, दक्षिण अफ्रिका, पोल्यान्ड र मेक्सिकोमा यस्तो मान्ने मानिसहरूको हिस्सा ४० प्रतिशत थियो। अमेरिकामा ३८, हंगेरीमा ३६, इटालीमा ३० तथा जर्मनीमा २८ प्रतिशत सहभागीले कोरोनाका कारण मर्नेको संख्या सार्वजनिक गर्ने क्रममा सरकार इमान्दार नभएको र जानाजान बढाएको विचार राखेका थिए।

चीन वा अमेरिकाले भाइरस फैलाएको विश्वास

युरोप र मध्य एसियाका कतिपय देशका मानिसहरूमा भने यो प्राकृतिक महामारी नभई अमेरिका वा चीनले दुनियाँभर भाइरस फैलाएको बुझाइ पाइएको छ। पोल्यान्डमा २० प्रतिशत मानिसहरू यही विश्वासमा देखिए। यसैगरी टर्की, इजिप्ट र साउदी अरबमा पनि यस्तो मत राख्नेको हिस्सा ठूलो थियो।

अमेरिकामा भने चीनले भाइरस बनाएर विश्वभर फैलाएको विश्वास गर्नेको हिस्सा १३ प्रतिशत थियो। जबकि, आफ्नै सरकारले कोरोना भाइरस बनाएको विश्वास गर्नेको संख्या अमेरिकामा त्योभन्दा बढी १७ प्रतिशत छ। टर्कीमा ३७, फ्रान्समा १३ र बेलायतमा ५ प्रतिशत मानिसहरू कोरोना महामारीको जिम्मेवार अमेरिकालाई मान्छन्।

फाइभ-जी प्रविधिको उपज

कतिपय देशमा त फाइभ-जी प्रविधिका कारण इन्टरनेटको माध्यमबाट कोरोना भाइरस फैलिएको भ्रम राख्नेहरू पनि सर्वेक्षणका क्रममा भेटिए। टर्की, इजिप्ट, दक्षिण अफ्रिका र नाइजेरियामा २० प्रतिशत मानिस यस्तो विश्वासमा रहेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

खोपमाथिको अविश्वास

सर्वेक्षणका दौरान १९ देशका २० प्रतिशतभन्दा बढी मानिसहरूले कोरोना भइरसका लागि बनाइँदै गरेका खोपको विषयमा पनि सरकारहरूले सूचना लुकाएको शंका गरेका छन्। उनीहरूको विचारमा सरकारहरूले खोप लगाउँदा हुने हानिकारक असरबारे जनतालाई केही जानकारी गराएका छैनन्।

दक्षिण अफ्रिकामा ५७, टर्कीमा ४८, फ्रान्समा ३८, जर्मनीमा ३१ र स्विडेनमा २६ प्रतिशत मानिसहरूमा खोपबारे यस्तो बुझाइ पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्