कास्की। पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ।

महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखि बन्द सेवा कात्तिक १३ गतेदेखि सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए।

कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो।

महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको आजको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको महानगरले जनाएको छ। रासस

" /> कास्की। पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ।

महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखि बन्द सेवा कात्तिक १३ गतेदेखि सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए।

कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो।

महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको आजको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको महानगरले जनाएको छ। रासस

"> पोखरा महानगरको सेवा सञ्चालनमा आउने: Dekhapadhi गत असोज २९ गतेदेखि बन्द सेवा कात्तिक १३ गतेदेखि सञ्चालनमा आउने।
  • महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएकाे थियाे।
  • ">
    पोखरा महानगरको सेवा सञ्चालनमा आउने <p style="text-align: justify;">कास्की। पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ।</p> <p style="text-align: justify;">महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखि बन्द सेवा कात्तिक १३ गतेदेखि सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए।</p> <p style="text-align: justify;">कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो।</p> <p style="text-align: justify;">महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको आजको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको महानगरले जनाएको छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्