काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।
उक्त अवधिमा नेपालभर एक हजार ९५४ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ६३ जना रहेका छन्।
सातवटा प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ६ जना सङ्क्रमित थपिएका छन्।
यसैगरी प्रदेश १ मा ५७२ जना, प्रदेश २ मा ८७, गण्डकीमा १९१, लुम्बिनीमा २२ तथा सुदूरपश्चिम प्रदेशमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै ६९६ जना नयाँ सङ्क्रमित थपिएका छन्।
गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ : ५७२
इलाम - २, उदयपुर - १०, ओखलढुङ्‍गा - १, खाेटाङ - ३, झापा - ७८, तेह्रथुम - ३, धनकुटा - ५, भाेजपुर - १, मोरङ - २५३, संखुवासभा - ४, सुनसरी - २०३, साेलुखुम्बु - ९।
प्रदेश २ : ८७
धनुषा - ८, पर्सा - २०, बारा - ३, महोत्तरी - २७, राैतहट - ३, सप्तरी - ११, सर्लाही - ६, सिरहा - ९।
बागमती : १०६३
काठमाडौं - ६९६, काभ्रेपलाञ्चोक - ८, चितवन - १६३, धादिङ - २, नुवाकोट - ५, भक्तपुर - २९, मकवानपुर - ३९, ललितपुर - ११८, सिन्धुपाल्चोक - ३।
गण्डकी : १९१
कास्की - ९९, गोरखा - ११, तनहुँ - १०, नवलपरासी पूर्व - ५०, मुस्ताङ - १, लमजुङ - ४, बागलुङ - ४, स्याङजा - १३।
लुम्बिनी : २२
गुल्मी - ३, दाङ - ३, नवलपरासी - १, पाल्पा - १, बर्दिया - ६, बाँके - १, रूपन्देही - ७।
कर्णाली : ६
दैलेख - ६।
सुदूरपश्चिम : १३
अछाम - ४, कञ्चनपुर - २, कैलाली - ६।
" /> काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।
उक्त अवधिमा नेपालभर एक हजार ९५४ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ६३ जना रहेका छन्।
सातवटा प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ६ जना सङ्क्रमित थपिएका छन्।
यसैगरी प्रदेश १ मा ५७२ जना, प्रदेश २ मा ८७, गण्डकीमा १९१, लुम्बिनीमा २२ तथा सुदूरपश्चिम प्रदेशमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै ६९६ जना नयाँ सङ्क्रमित थपिएका छन्।
गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ : ५७२
इलाम - २, उदयपुर - १०, ओखलढुङ्‍गा - १, खाेटाङ - ३, झापा - ७८, तेह्रथुम - ३, धनकुटा - ५, भाेजपुर - १, मोरङ - २५३, संखुवासभा - ४, सुनसरी - २०३, साेलुखुम्बु - ९।
प्रदेश २ : ८७
धनुषा - ८, पर्सा - २०, बारा - ३, महोत्तरी - २७, राैतहट - ३, सप्तरी - ११, सर्लाही - ६, सिरहा - ९।
बागमती : १०६३
काठमाडौं - ६९६, काभ्रेपलाञ्चोक - ८, चितवन - १६३, धादिङ - २, नुवाकोट - ५, भक्तपुर - २९, मकवानपुर - ३९, ललितपुर - ११८, सिन्धुपाल्चोक - ३।
गण्डकी : १९१
कास्की - ९९, गोरखा - ११, तनहुँ - १०, नवलपरासी पूर्व - ५०, मुस्ताङ - १, लमजुङ - ४, बागलुङ - ४, स्याङजा - १३।
लुम्बिनी : २२
गुल्मी - ३, दाङ - ३, नवलपरासी - १, पाल्पा - १, बर्दिया - ६, बाँके - १, रूपन्देही - ७।
कर्णाली : ६
दैलेख - ६।
सुदूरपश्चिम : १३
अछाम - ४, कञ्चनपुर - २, कैलाली - ६।
प्रतिक्रिया दिनुहोस्