काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,९५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ८,२४८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। 

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,९५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ८,२४८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। 

"> आज थप १,९५४ मा कोरोना सङ्क्रमण देखियो: Dekhapadhi
आज थप १,९५४ मा कोरोना सङ्क्रमण देखियो <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,९५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ८,२४८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्