झापा। मेचीनगर नगरपालिका- ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ। बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारको क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको हो। 

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता  बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले बताए।  निमोनिया सङ्क्रमण पत्तो लागेपछि उनलाई आईसीयूमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो। 

१० कात्तिकमाा गरिएको परीक्षणमा ती वृद्धालाई संक्रमण पुष्‍टि भएको थियो। रासस

" /> झापा। मेचीनगर नगरपालिका- ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ। बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारको क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको हो। 

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता  बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले बताए।  निमोनिया सङ्क्रमण पत्तो लागेपछि उनलाई आईसीयूमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो। 

१० कात्तिकमाा गरिएको परीक्षणमा ती वृद्धालाई संक्रमण पुष्‍टि भएको थियो। रासस

"> कोरोना संक्रमणबाट वृद्धाको मृत्यु: Dekhapadhi
कोरोना संक्रमणबाट वृद्धाको मृत्यु <p style="text-align: justify;">झापा। मेचीनगर नगरपालिका- ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ। बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारको क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता &nbsp;बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले बताए। &nbsp;निमोनिया सङ्क्रमण पत्तो लागेपछि उनलाई आईसीयूमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">१० कात्तिकमाा गरिएको परीक्षणमा ती वृद्धालाई संक्रमण पुष्&zwj;टि भएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्