काठमाडौं। रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक भी प्रयोग गर्ने ८५ प्रतिशत मानिसमा कुनै पनि साइड इफेक्ट देखिएको छैन। भ्याक्सिन निर्माता कम्पनी ग्यामिलिया रिसर्च सेन्टरका प्रमुख अलेक्जेन्डर गिन्टसबर्गले सोमबार यसबारे जानकारी दिएका हुन्।

उनले भने, ‘‘भ्याक्सिनको साइड इफेक्ट केवल १५ प्रतिशतमा देखियो। अन्यमा देखिएको छैन।’’ रुसमा अहिले स्पुतनिक भीको तेस्रो चरणको ट्रायल  चलिरहेको छ।

रुसले अगस्ट महिनामै आफ्नो पहिलो भ्याक्सिन स्पुतनिक भी रजिस्टर गराएको थियो। यो भ्याक्सिनमाथि आशंका जनाउँदै पश्चिमा मुलुकले थुप्रै प्रश्न उठाएका थिए। रुसले हतार गर्दै आफू पहिलो हुने होडमा भ्याक्सिन तयार पारेको आरोप लागेको थियो।

तेस्रो चरण पूरा हुनुअगावै रुसले भ्याक्सिन रजिस्टर गरेको थियो। आफूसँग रहेको पुरानो टेक्नोलोजीको प्रयोगबाटै भ्याक्सिन विकसित गरेकाले अरुभन्दा अगाडि यो तयार भएको रुसले दाबी गर्दै आएको थियो।

(एजेन्सी)

" /> काठमाडौं। रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक भी प्रयोग गर्ने ८५ प्रतिशत मानिसमा कुनै पनि साइड इफेक्ट देखिएको छैन। भ्याक्सिन निर्माता कम्पनी ग्यामिलिया रिसर्च सेन्टरका प्रमुख अलेक्जेन्डर गिन्टसबर्गले सोमबार यसबारे जानकारी दिएका हुन्।

उनले भने, ‘‘भ्याक्सिनको साइड इफेक्ट केवल १५ प्रतिशतमा देखियो। अन्यमा देखिएको छैन।’’ रुसमा अहिले स्पुतनिक भीको तेस्रो चरणको ट्रायल  चलिरहेको छ।

रुसले अगस्ट महिनामै आफ्नो पहिलो भ्याक्सिन स्पुतनिक भी रजिस्टर गराएको थियो। यो भ्याक्सिनमाथि आशंका जनाउँदै पश्चिमा मुलुकले थुप्रै प्रश्न उठाएका थिए। रुसले हतार गर्दै आफू पहिलो हुने होडमा भ्याक्सिन तयार पारेको आरोप लागेको थियो।

तेस्रो चरण पूरा हुनुअगावै रुसले भ्याक्सिन रजिस्टर गरेको थियो। आफूसँग रहेको पुरानो टेक्नोलोजीको प्रयोगबाटै भ्याक्सिन विकसित गरेकाले अरुभन्दा अगाडि यो तयार भएको रुसले दाबी गर्दै आएको थियो।

(एजेन्सी)

"> रुसी भ्याक्सिन ‘स्पुतनिक भी’ ८५ प्रतिशत सफल: Dekhapadhi
रुसी भ्याक्सिन ‘स्पुतनिक भी’ ८५ प्रतिशत सफल
काठमाडौं। रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक भी प्रयोग गर्ने ८५ प्रतिशत मानिसमा कुनै पनि साइड इफेक्ट देखिएको छैन। भ्याक्सिन निर्माता कम्पनी ग्यामिलिया रिसर्च सेन्टरका प्रमुख अलेक्जेन्डर गिन्टसबर्गले सोमबार यसबारे जानकारी दिएका हुन्।

उनले भने, ‘‘भ्याक्सिनको साइड इफेक्ट केवल १५ प्रतिशतमा देखियो। अन्यमा देखिएको छैन।’’ रुसमा अहिले स्पुतनिक भीको तेस्रो चरणको ट्रायल  चलिरहेको छ।

रुसले अगस्ट महिनामै आफ्नो पहिलो भ्याक्सिन स्पुतनिक भी रजिस्टर गराएको थियो। यो भ्याक्सिनमाथि आशंका जनाउँदै पश्चिमा मुलुकले थुप्रै प्रश्न उठाएका थिए। रुसले हतार गर्दै आफू पहिलो हुने होडमा भ्याक्सिन तयार पारेको आरोप लागेको थियो।

तेस्रो चरण पूरा हुनुअगावै रुसले भ्याक्सिन रजिस्टर गरेको थियो। आफूसँग रहेको पुरानो टेक्नोलोजीको प्रयोगबाटै भ्याक्सिन विकसित गरेकाले अरुभन्दा अगाडि यो तयार भएको रुसले दाबी गर्दै आएको थियो।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्