काठमाडौं। चित्रकार तीर्थ निरौलाले कोरोना महामारीको अवधिमा दुई दर्जन बढी चित्र बनाए। लकडाउन तथा महामारीका कारण घरबाहिर निस्किन नपाएपछि उनलाई नयाँ-नयाँ कला सिर्जना गर्न निकै सहयोग पुग्यो। तर, यो अवधिमा उनले बनाएका चित्रको बिक्री वितरण भने ठप्प भयो। उनले बनाएका पेन्टिङहरू कोठा, स्टुडियो र ग्यालरीमै सीमित छन्।

कोरोना महामारीले कमाइमा ह्रास आएको यो बेला मानिसहरू आफ्नो अत्यावश्यक वस्तुको आपूर्ति छाडेर पेन्टिङमा खर्च गर्ने कुरा नभएको चित्रकार निरौलाको भनाइ छ।

महामारी नियन्त्रण भई सहज अवस्था नआएसम्म आफ्नो पेन्टिङ किनबेच हुन नसक्ने उनी बताउँछन्। “यस्तो अवस्थामा मानिसहरू पहिला आफ्नो अत्यावश्यक कुरा आपूर्ति गर्नतिर लागेका छन्। कहाँबाट हाम्रो चित्र किन्छन्। महामारीको अवस्था सहज नहुँदासम्म हाम्रो कारोबार नै हुँदैंन”, उनले भने।

चित्रकार सरिता डंगोल प्रबन्धक रहेको क्लासिकल ग्यालरी आर्टले अहिले भर्चुअल एक्जिबेशन गरिरहेको छ। जसमा कलाकारले बनाएका पेन्टिङहरू अनलाइनमार्फत प्रदर्शनमा राखिदैँ आएका छन्। अन्तर्राष्ट्रिय बजारमा वर्षौं पहिलादेखि नै अनलाइन एक्जिबेशन शुरू भए पनि नेपालमा थिएन्।

महामारीपछि भने केहीले भर्चुअल एक्जिबेशन गरिरहेका छन्। जसले गर्दा अन्तर्राष्ट्रिय ग्राहकलाई आकर्षित गर्ने सरिताको भनाइ छ। लकडाउनको अवधिमा उनको आर्ट ग्यालरीले तीनवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल प्रदर्शनी गरिसकेको छ।

उनका अनुसार अनलाइन कला प्रदर्शनीमा राखिएका पेन्टिङको बिक्री शून्य हुने तर, कलाप्रेमीहरूले सोधपुछ भने गर्छन्।

न्यूड आर्टिष्ट कपिलमणी दिक्षितले कोरोना महामारीको समयमा थुप्रै पेन्टिङ बनाए। तर, बिक्री वितरण भने शून्य नै छ। यो अवधिमा कलाकारलाई आफ्नो सिर्जनशीलता देखाउन राम्रो मौका मिलेको तर, बिक्री वितरण नहुँदा समस्या भएको उनको भनाइ छ।

“अहिले पेन्टिङ बजार पूरै ठप्पै छ। भर्चुअल कला प्रदर्शनबाट किनबेच हुँदैन। त्यही कलाका पारखीहरूले हेर्ने मात्र गरेका छन्। अब अवस्था सहज नहुँदासम्म हाम्रो व्यापार हुँदैन”, दिक्षित भन्छन्।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले महामारीका कारण पेन्टिङ क्षेत्रको कारोबार ठप्प रहेको बताए। “आर्टिष्टहरूले नयाँ- नयाँ आर्ट सिर्जना गरिरेहका छन्। तर, बिक्री वितरण भने ठप्पै छ”, उनले भने।

भर्चुअल प्रदर्शनीले लकडाउनमा सिर्जना गरिरहेका कलाकारको काम हेर्न पाइने तर, त्यसले पेन्टिङ बिक्रीमा राहत भने नमिलेको उनी बताउँछन्। तर, अवस्था सहज भएपछि चित्रकलाको बजार अझै परिस्कृत भएर आउनेमा आशावादी भने छन्।

विदेशी कलाप्रेमीहरू केही समय नआउने भएकाले अब कलाकारले आफ्नै वरपर आर्टको बजार खोज्नुपर्ने चित्रकारहरू बताउँछन्। छर-छिमेकी, साथीभाइ र नेपालभित्रै यसको बजार विस्तार गर्दै लैजान सके कलाकार लामो समय यसको मारमा पर्नु नपर्ने चित्रकार निरौला बताउँछन्।

अब नेपाली कला क्षेत्र पनि परिस्कृत भएर आउनुपर्ने चित्रकार सरिताको भनाइ छ। “यसलाई अब ग्यालरी वा कोठामा सीमित राख्नु हुँदैन। हामीले अनलाइन प्रदर्शन गरेर अन्तर्राष्ट्रिय बजार खोज्नुपर्छ। त्यसका लागि भर्चुअल एक्जिबेशन नै उत्तम हुन्छन्”, उनले भनिन्।

" /> काठमाडौं। चित्रकार तीर्थ निरौलाले कोरोना महामारीको अवधिमा दुई दर्जन बढी चित्र बनाए। लकडाउन तथा महामारीका कारण घरबाहिर निस्किन नपाएपछि उनलाई नयाँ-नयाँ कला सिर्जना गर्न निकै सहयोग पुग्यो। तर, यो अवधिमा उनले बनाएका चित्रको बिक्री वितरण भने ठप्प भयो। उनले बनाएका पेन्टिङहरू कोठा, स्टुडियो र ग्यालरीमै सीमित छन्।

कोरोना महामारीले कमाइमा ह्रास आएको यो बेला मानिसहरू आफ्नो अत्यावश्यक वस्तुको आपूर्ति छाडेर पेन्टिङमा खर्च गर्ने कुरा नभएको चित्रकार निरौलाको भनाइ छ।

महामारी नियन्त्रण भई सहज अवस्था नआएसम्म आफ्नो पेन्टिङ किनबेच हुन नसक्ने उनी बताउँछन्। “यस्तो अवस्थामा मानिसहरू पहिला आफ्नो अत्यावश्यक कुरा आपूर्ति गर्नतिर लागेका छन्। कहाँबाट हाम्रो चित्र किन्छन्। महामारीको अवस्था सहज नहुँदासम्म हाम्रो कारोबार नै हुँदैंन”, उनले भने।

चित्रकार सरिता डंगोल प्रबन्धक रहेको क्लासिकल ग्यालरी आर्टले अहिले भर्चुअल एक्जिबेशन गरिरहेको छ। जसमा कलाकारले बनाएका पेन्टिङहरू अनलाइनमार्फत प्रदर्शनमा राखिदैँ आएका छन्। अन्तर्राष्ट्रिय बजारमा वर्षौं पहिलादेखि नै अनलाइन एक्जिबेशन शुरू भए पनि नेपालमा थिएन्।

महामारीपछि भने केहीले भर्चुअल एक्जिबेशन गरिरहेका छन्। जसले गर्दा अन्तर्राष्ट्रिय ग्राहकलाई आकर्षित गर्ने सरिताको भनाइ छ। लकडाउनको अवधिमा उनको आर्ट ग्यालरीले तीनवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल प्रदर्शनी गरिसकेको छ।

उनका अनुसार अनलाइन कला प्रदर्शनीमा राखिएका पेन्टिङको बिक्री शून्य हुने तर, कलाप्रेमीहरूले सोधपुछ भने गर्छन्।

न्यूड आर्टिष्ट कपिलमणी दिक्षितले कोरोना महामारीको समयमा थुप्रै पेन्टिङ बनाए। तर, बिक्री वितरण भने शून्य नै छ। यो अवधिमा कलाकारलाई आफ्नो सिर्जनशीलता देखाउन राम्रो मौका मिलेको तर, बिक्री वितरण नहुँदा समस्या भएको उनको भनाइ छ।

“अहिले पेन्टिङ बजार पूरै ठप्पै छ। भर्चुअल कला प्रदर्शनबाट किनबेच हुँदैन। त्यही कलाका पारखीहरूले हेर्ने मात्र गरेका छन्। अब अवस्था सहज नहुँदासम्म हाम्रो व्यापार हुँदैन”, दिक्षित भन्छन्।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले महामारीका कारण पेन्टिङ क्षेत्रको कारोबार ठप्प रहेको बताए। “आर्टिष्टहरूले नयाँ- नयाँ आर्ट सिर्जना गरिरेहका छन्। तर, बिक्री वितरण भने ठप्पै छ”, उनले भने।

भर्चुअल प्रदर्शनीले लकडाउनमा सिर्जना गरिरहेका कलाकारको काम हेर्न पाइने तर, त्यसले पेन्टिङ बिक्रीमा राहत भने नमिलेको उनी बताउँछन्। तर, अवस्था सहज भएपछि चित्रकलाको बजार अझै परिस्कृत भएर आउनेमा आशावादी भने छन्।

विदेशी कलाप्रेमीहरू केही समय नआउने भएकाले अब कलाकारले आफ्नै वरपर आर्टको बजार खोज्नुपर्ने चित्रकारहरू बताउँछन्। छर-छिमेकी, साथीभाइ र नेपालभित्रै यसको बजार विस्तार गर्दै लैजान सके कलाकार लामो समय यसको मारमा पर्नु नपर्ने चित्रकार निरौला बताउँछन्।

अब नेपाली कला क्षेत्र पनि परिस्कृत भएर आउनुपर्ने चित्रकार सरिताको भनाइ छ। “यसलाई अब ग्यालरी वा कोठामा सीमित राख्नु हुँदैन। हामीले अनलाइन प्रदर्शन गरेर अन्तर्राष्ट्रिय बजार खोज्नुपर्छ। त्यसका लागि भर्चुअल एक्जिबेशन नै उत्तम हुन्छन्”, उनले भनिन्।

"> थन्किए कला : उत्पादन छ, बिक्री छैन: Dekhapadhi
थन्किए कला : उत्पादन छ, बिक्री छैन
काठमाडौं। चित्रकार तीर्थ निरौलाले कोरोना महामारीको अवधिमा दुई दर्जन बढी चित्र बनाए। लकडाउन तथा महामारीका कारण घरबाहिर निस्किन नपाएपछि उनलाई नयाँ-नयाँ कला सिर्जना गर्न निकै सहयोग पुग्यो। तर, यो अवधिमा उनले बनाएका चित्रको बिक्री वितरण भने ठप्प भयो। उनले बनाएका पेन्टिङहरू कोठा, स्टुडियो र ग्यालरीमै सीमित छन्।

कोरोना महामारीले कमाइमा ह्रास आएको यो बेला मानिसहरू आफ्नो अत्यावश्यक वस्तुको आपूर्ति छाडेर पेन्टिङमा खर्च गर्ने कुरा नभएको चित्रकार निरौलाको भनाइ छ।

महामारी नियन्त्रण भई सहज अवस्था नआएसम्म आफ्नो पेन्टिङ किनबेच हुन नसक्ने उनी बताउँछन्। “यस्तो अवस्थामा मानिसहरू पहिला आफ्नो अत्यावश्यक कुरा आपूर्ति गर्नतिर लागेका छन्। कहाँबाट हाम्रो चित्र किन्छन्। महामारीको अवस्था सहज नहुँदासम्म हाम्रो कारोबार नै हुँदैंन”, उनले भने।

चित्रकार सरिता डंगोल प्रबन्धक रहेको क्लासिकल ग्यालरी आर्टले अहिले भर्चुअल एक्जिबेशन गरिरहेको छ। जसमा कलाकारले बनाएका पेन्टिङहरू अनलाइनमार्फत प्रदर्शनमा राखिदैँ आएका छन्। अन्तर्राष्ट्रिय बजारमा वर्षौं पहिलादेखि नै अनलाइन एक्जिबेशन शुरू भए पनि नेपालमा थिएन्।

महामारीपछि भने केहीले भर्चुअल एक्जिबेशन गरिरहेका छन्। जसले गर्दा अन्तर्राष्ट्रिय ग्राहकलाई आकर्षित गर्ने सरिताको भनाइ छ। लकडाउनको अवधिमा उनको आर्ट ग्यालरीले तीनवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भर्चुअल प्रदर्शनी गरिसकेको छ।

उनका अनुसार अनलाइन कला प्रदर्शनीमा राखिएका पेन्टिङको बिक्री शून्य हुने तर, कलाप्रेमीहरूले सोधपुछ भने गर्छन्।

न्यूड आर्टिष्ट कपिलमणी दिक्षितले कोरोना महामारीको समयमा थुप्रै पेन्टिङ बनाए। तर, बिक्री वितरण भने शून्य नै छ। यो अवधिमा कलाकारलाई आफ्नो सिर्जनशीलता देखाउन राम्रो मौका मिलेको तर, बिक्री वितरण नहुँदा समस्या भएको उनको भनाइ छ।

“अहिले पेन्टिङ बजार पूरै ठप्पै छ। भर्चुअल कला प्रदर्शनबाट किनबेच हुँदैन। त्यही कलाका पारखीहरूले हेर्ने मात्र गरेका छन्। अब अवस्था सहज नहुँदासम्म हाम्रो व्यापार हुँदैन”, दिक्षित भन्छन्।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले महामारीका कारण पेन्टिङ क्षेत्रको कारोबार ठप्प रहेको बताए। “आर्टिष्टहरूले नयाँ- नयाँ आर्ट सिर्जना गरिरेहका छन्। तर, बिक्री वितरण भने ठप्पै छ”, उनले भने।

भर्चुअल प्रदर्शनीले लकडाउनमा सिर्जना गरिरहेका कलाकारको काम हेर्न पाइने तर, त्यसले पेन्टिङ बिक्रीमा राहत भने नमिलेको उनी बताउँछन्। तर, अवस्था सहज भएपछि चित्रकलाको बजार अझै परिस्कृत भएर आउनेमा आशावादी भने छन्।

विदेशी कलाप्रेमीहरू केही समय नआउने भएकाले अब कलाकारले आफ्नै वरपर आर्टको बजार खोज्नुपर्ने चित्रकारहरू बताउँछन्। छर-छिमेकी, साथीभाइ र नेपालभित्रै यसको बजार विस्तार गर्दै लैजान सके कलाकार लामो समय यसको मारमा पर्नु नपर्ने चित्रकार निरौला बताउँछन्।

अब नेपाली कला क्षेत्र पनि परिस्कृत भएर आउनुपर्ने चित्रकार सरिताको भनाइ छ। “यसलाई अब ग्यालरी वा कोठामा सीमित राख्नु हुँदैन। हामीले अनलाइन प्रदर्शन गरेर अन्तर्राष्ट्रिय बजार खोज्नुपर्छ। त्यसका लागि भर्चुअल एक्जिबेशन नै उत्तम हुन्छन्”, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्