हुम्ला। जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ।

कात्तिक २ गते स्वाब सङ्कलन गरी ४ गते पोजिटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरीसहित उनीहरूको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ।

पोजिटिभ देखिएका चारजनासहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार बिहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए।

हुम्लामा हालसम्म ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए। रासस

" /> हुम्ला। जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ।

कात्तिक २ गते स्वाब सङ्कलन गरी ४ गते पोजिटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरीसहित उनीहरूको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ।

पोजिटिभ देखिएका चारजनासहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार बिहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए।

हुम्लामा हालसम्म ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए। रासस

"> हुम्लाबाट परीक्षणका लागि ३२ जनाकाे स्वाब सुर्खेत पठाइयो: Dekhapadhi
हुम्लाबाट परीक्षणका लागि ३२ जनाकाे स्वाब सुर्खेत पठाइयो <p style="text-align: justify;">हुम्ला।&nbsp;जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पीसीआर परीक्षणका लागि&nbsp;स्वाब सङ्कलन गरेको छ।</p> <p style="text-align: justify;">कात्तिक २&nbsp;गते स्वाब सङ्कलन गरी ४ गते पोजिटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरीसहित उनीहरूको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको छ।</p> <p style="text-align: justify;">पोजिटिभ देखिएका चारजनासहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार बिहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए।</p> <p style="text-align: justify;">हुम्लामा हालसम्म ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्