कैलाली। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ।

अन्य कर्मचारीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको र रिपाेर्ट नआएकाले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ। 

तर, ठाडो निवेदन, शान्ति सुरक्षा र मुद्दासम्बन्धीका अत्यावश्यक सेवा भने सामाजिक दूरी कायम गरी खुला रहेको सूचनामा उल्लेख गरिएको छ।

" /> कैलाली। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ।

अन्य कर्मचारीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको र रिपाेर्ट नआएकाले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ। 

तर, ठाडो निवेदन, शान्ति सुरक्षा र मुद्दासम्बन्धीका अत्यावश्यक सेवा भने सामाजिक दूरी कायम गरी खुला रहेको सूचनामा उल्लेख गरिएको छ।

"> कञ्चनपुर प्रशासनमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द: Dekhapadhi
कञ्चनपुर प्रशासनमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द <p style="text-align: justify;">कैलाली। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ।</p> <p style="text-align: justify;">अन्य कर्मचारीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको र रिपाेर्ट&nbsp;नआएकाले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">तर, ठाडो निवेदन, शान्ति सुरक्षा र मुद्दासम्बन्धीका अत्यावश्यक सेवा भने सामाजिक दूरी&nbsp;कायम गरी&nbsp;खुला&nbsp;रहेको सूचनामा उल्लेख गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्