काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ४० जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ ७४ हजार ९९३ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ९० लाख ३७ हजार ९५१ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ३२ हजार ८५ जनाको मृत्यु भएको छ।
त्यहाँ ५८ लाख ७७ हजार ७०५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २९ लाख २८ हजार १६१ सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ७३७ गम्भीर बिरामी छन्।
" />

">
अमेरिकामा २४ घण्टामा झण्डै ७५ हजार संक्रमित थपिए: Dekhapadhi
अमेरिकामा २४ घण्टामा झण्डै ७५ हजार संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ४० जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ ७४ हजार ९९३ संक्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ९० लाख ३७ हजार ९५१ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ३२ हजार ८५ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">त्यहाँ ५८ लाख ७७ हजार ७०५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २९ लाख २८ हजार १६१ सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ७३७ गम्भीर बिरामी छन्। </p>