काठमाडौँ। आज देशभर जम्मा ५७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। यसमध्ये सर्वाधिक सङ्क्रमण वाग्मती प्रदेशमा २७३ जनामा देखिएको छ।

वाग्मती प्रदेशमा हटस्पट बनेको काठमाडौँ उपत्यकामा आज २५२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। यसमध्ये काठमाडौँमा सर्वाधिक २२५ जनामा, ललितपुरमा २३ जनामा र काभ्रेपलान्चोकमा ११ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको हो।

वाग्मती प्रदेशपछि सबैभन्दा धेरै सङ्क्रमण लुम्बिनी प्रदेशमा देखिएको छ। रुपन्देही जिल्लामा ७९ जना र दाङमा ५५ जनामा गत २४ घण्टामा नयाँ सङ्क्रमण देखिएको हो। यसबाहेक बाँकेमा १४ जनामा र नवलपरासीमा ७ जनामा सङ्क्रमण देखिएको छ।

यसै गरी, गण्डकी प्रदेशमा ८० जनामा नयाँ सङ्क्रमण देखिएको छ। यसमध्ये नवलपरासी पूर्वमा ५५ जनामा र कास्कीमा १२ जनामा सङ्क्रमण देखिएको छ। म्याग्दी र बागलुङमा भने ५-५ जना नयाँ सङ्क्रमित थपिएका छन्।

यता प्रदेश १ मा भने ३५ जनामा सङ्क्रमण देखिएको छ। यसमध्ये सर्वाधिक सङ्क्रमण सुनसरीमा २८ जनामा देखिएको छ।

प्रदेश २ मा आज १५ जना कोरोना सङ्क्रमित थपिएका छन्। यहाँ सबैभन्दा धेरै सङ्क्रमण धनुषामा ११ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अद्यावधिक विवरणले सुदूरपश्चिम प्रदेशको भने सङ्क्रमित सङ्ख्या खुलाएको छैन।

" /> काठमाडौँ। आज देशभर जम्मा ५७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। यसमध्ये सर्वाधिक सङ्क्रमण वाग्मती प्रदेशमा २७३ जनामा देखिएको छ।

वाग्मती प्रदेशमा हटस्पट बनेको काठमाडौँ उपत्यकामा आज २५२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। यसमध्ये काठमाडौँमा सर्वाधिक २२५ जनामा, ललितपुरमा २३ जनामा र काभ्रेपलान्चोकमा ११ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको हो।

वाग्मती प्रदेशपछि सबैभन्दा धेरै सङ्क्रमण लुम्बिनी प्रदेशमा देखिएको छ। रुपन्देही जिल्लामा ७९ जना र दाङमा ५५ जनामा गत २४ घण्टामा नयाँ सङ्क्रमण देखिएको हो। यसबाहेक बाँकेमा १४ जनामा र नवलपरासीमा ७ जनामा सङ्क्रमण देखिएको छ।

यसै गरी, गण्डकी प्रदेशमा ८० जनामा नयाँ सङ्क्रमण देखिएको छ। यसमध्ये नवलपरासी पूर्वमा ५५ जनामा र कास्कीमा १२ जनामा सङ्क्रमण देखिएको छ। म्याग्दी र बागलुङमा भने ५-५ जना नयाँ सङ्क्रमित थपिएका छन्।

यता प्रदेश १ मा भने ३५ जनामा सङ्क्रमण देखिएको छ। यसमध्ये सर्वाधिक सङ्क्रमण सुनसरीमा २८ जनामा देखिएको छ।

प्रदेश २ मा आज १५ जना कोरोना सङ्क्रमित थपिएका छन्। यहाँ सबैभन्दा धेरै सङ्क्रमण धनुषामा ११ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अद्यावधिक विवरणले सुदूरपश्चिम प्रदेशको भने सङ्क्रमित सङ्ख्या खुलाएको छैन।

"> आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए?: Dekhapadhi आज ५७० जनामा थप सङ्क्रमण देखिएकोमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा सङ्क्रमित थपिएका छन्।
• सबैभन्दा न्यून सङ्क्रमण देखिएको प्रदेश २ र त्यसपछि प्रदेश १ रहेको छ।

आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए?
काठमाडौँ। आज देशभर जम्मा ५७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। यसमध्ये सर्वाधिक सङ्क्रमण वाग्मती प्रदेशमा २७३ जनामा देखिएको छ।

वाग्मती प्रदेशमा हटस्पट बनेको काठमाडौँ उपत्यकामा आज २५२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। यसमध्ये काठमाडौँमा सर्वाधिक २२५ जनामा, ललितपुरमा २३ जनामा र काभ्रेपलान्चोकमा ११ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको हो।

वाग्मती प्रदेशपछि सबैभन्दा धेरै सङ्क्रमण लुम्बिनी प्रदेशमा देखिएको छ। रुपन्देही जिल्लामा ७९ जना र दाङमा ५५ जनामा गत २४ घण्टामा नयाँ सङ्क्रमण देखिएको हो। यसबाहेक बाँकेमा १४ जनामा र नवलपरासीमा ७ जनामा सङ्क्रमण देखिएको छ।

यसै गरी, गण्डकी प्रदेशमा ८० जनामा नयाँ सङ्क्रमण देखिएको छ। यसमध्ये नवलपरासी पूर्वमा ५५ जनामा र कास्कीमा १२ जनामा सङ्क्रमण देखिएको छ। म्याग्दी र बागलुङमा भने ५-५ जना नयाँ सङ्क्रमित थपिएका छन्।

यता प्रदेश १ मा भने ३५ जनामा सङ्क्रमण देखिएको छ। यसमध्ये सर्वाधिक सङ्क्रमण सुनसरीमा २८ जनामा देखिएको छ।

प्रदेश २ मा आज १५ जना कोरोना सङ्क्रमित थपिएका छन्। यहाँ सबैभन्दा धेरै सङ्क्रमण धनुषामा ११ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अद्यावधिक विवरणले सुदूरपश्चिम प्रदेशको भने सङ्क्रमित सङ्ख्या खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्