" />

"> काठमाडौँ उपत्यकामा गत २४ घन्टामा २५२ मा सङ्क्रमण: Dekhapadhi
काठमाडौँ उपत्यकामा गत २४ घन्टामा २५२ मा सङ्क्रमण <p>काठमाडौँ। उपत्यकामा गत २४ घन्टामा २५२ जनामा नयाँ सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज दिइएको अद्यावधिक जानकारीअनुसार सङ्क्रमितमध्ये १५५ पुरुष र ९७ महिला रहेका छन्।</p> <p><img alt="" src="/uploads/editor/2020-10-27/104936330New Corona COVID cases in Kathmandu Valley - Graph.jpg" /></p>
प्रतिक्रिया दिनुहोस्